Share Facebook Twitter WhatsApp १६ फागुन, झापा । भूकम्पको झड्काले झापाबासीलाई बिउझाएको छ । झापालगायत काठमाडाैं उपत्यका आसपासको क्षेत्रमा भूकम्पको धक्का महशुस भएको छ । राति २: ५१ बजे भूकम्प गएको हो ।