Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    भारतबाट उद्धारमा कठिनाइ, सहजताका लागि क्रस बोर्डर छलफल

    सन्देश पोस्टBy सन्देश पोस्ट१० महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काँकरभिट्टा । नेपालबाट उद्धारगरिएका बालबालिकाहरु भारतलान कठिनाइ नभएतापनि भारतबाट नेपालतर्फ द्ययाउन भने कठिनाई ब्यहोर्नु परेको छ । माइती नेपाल काँकरभिट्टाको सभाहलमा भएको नेपाल–भारतको सरोकारवालाहरुको एक कार्यक्रममा सो कुरा बताएका हुन् ।

    सनलाप कलकताको आयोजनामा साथै माइती नेपाल र कञ्चनजंघा उद्धार केन्द्र सिलगुडीको सहकार्यमा नेपाल–भारतका बिभिन्न सरोकारवाला संघ–संस्थाहरुको सहभागीतामा उद्धारकार्यलाई सहजतापूर्वक आफ्ना अभिभावकलाई कसरी बुझाउन सकिन्छ भन्ने बिषयमा बृहद छलफल गरियो ।

    माइती नेपालका कोशी प्रदेश संयोजक गोबिन्द घिमिरेले मानव बेचबिखन तथा अन्य कारणद्धारा नेपालबाट उद्धार गर्न कठिन नभएतापनि भारतबाट नेपाल ल्याउन भने धेरै कठीनाइका सथा पहल गरेपछि मात्र ल्याउन सकिन्छ । पहिले–पहिले संस्था आफै गएर नेपाल ल्याउन सकिन्थ्यो तर अब भने भारतीय दूतावासद्धारा अत्याधिक लामो समयपश्चातमात्र ल्याउन सकिने घिमिरेको भनाइ थियो ।

    कञ्चनजंघा उद्धार केन्द्र सिलगुडी संयोजक प्रभात पाठकका अनुसार अब बन्दैगरेको नीतिनियम अन्तिम चरणमा पुगेकोले यो दुबैदेशको समस्या महशुसगरी सम्पूर्ण सरोकारवालाहरुको सल्लाह–सुझावको आवश्यकता रहेको बताए । पाठकका अनुसार भारतको गहिरो अनुसन्धान हुने भएकाले त्यो नानी कहाँको हो ?, उ चोरीगरी भागेर आएको हो कि ?, कसैले ल्याएको हो कि ? कुन क्याटेगरीमा पर्छ, सो कुराको स्पष्टरुपमा छानबिनगरि मात्र प्रकृया अगाडि बढाउने भएकाले पनि ढिलो हुन गएको उनको भनाइ थियो ।

    मानव बेचबिखन ओसारपसार सम्बन्धी नेपाल र भारतबीच क्रसबोर्डर कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक राजन लामा,सशस्त्र प्रहरी बल काँकरभिट्टा प्रमख शम्शेर कार्की, मेचीनगर नगरपालिका महिला तथा बाल–कल्याण अधिकार शाखा प्रमुख जयन्ती खरेल,आफन्त नेपाल काँकरभिट्टा शाखा प्रमुख मात्रिका गुरुङ, होम सिटौलालगायतले आ–आफ्नो धारणा राखेका थिए । त्यसैगरी नयाँ अभियान नेपालका सिनियर कर्मचारी अनिता गुरागाई,एबिसी नेपाल झापाका अध्यक्ष कंचना ढकाल निरौला, साहसी महिला नेपालका जिल्ला संयोजक होमराज राई, करण क्षेत्री, सनलापका श्रदा सुब्बा,अभिशेक मगर,नरेश राईलगायतको उपस्थित रहेको थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    २ हप्ता अगाडि

    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश

    ३ हप्ता अगाडि

    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज

    ३ हप्ता अगाडि

    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार

    ४ हप्ता अगाडि

    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

    ४ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    २ हप्ता अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    ३ हप्ता अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    ३ हप्ता अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    ४ हप्ता अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    ४ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    १ महिना अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    १ महिना अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    २ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.