Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    आमा दिदीबहिनीहरुद्धारा बिश्वब्यापी ४० दिने उपबास प्रार्थना सम्पन्न

    सन्देश पोस्टBy सन्देश पोस्ट७ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीन्गर । बिश्वब्यापी ४० दिने उपबास प्रार्थना सम्पन्न भएको छ । कृपा फ्रि मेथोडिस्ट चर्चका आमा दिदीबहिनी परिषदको आयोजनामा आज ४० दिने उपबास सम्पन्न भएको हो ।

    उपबास प्रार्थनाको समापन कार्यक्रमका प्रमुख बक्ता गुरुआमा लिली तामाङले बाइबल धर्मशास्त्रको उत्पत्तिको पुस्तकबाट पुरुष र स्त्रीलाई सुन्द्र र सहयोगीको रुपमा सृष्टि गर्नुभएको एक–अर्काबीना अपुरो रहने भएकाले परमेश्वरको महान योजना भएको बताउनुभयो ।

    जब हामी उपबास र प्रार्थनामय जीवन बिताउँछौं परमेश्वरले हरेक परिस्थितिबाट बिजय दिनुहुनेछ । हामीलाई उपबास र प्रार्थनाले शक्तिशाली तुल्याउनु हुन्छ । तामाङले भनिन्–तपाई र म आमाहरु भनेको अन्तरबिन्ति प्रार्थना गर्नेहरु हौं। हुनुपर्छ र हामीले आफ्नो परिवार र देशको निम्ति निरन्तर गरिरहनु पर्छ तब मात्र परमेश्वरले बिजयी जीवन दिनुहुनेछ ।

    यस बिश्वब्यापी ४० दिने उपबास प्रार्थनामा बसेकी आलेम फोम,कला राई र मरियम राईले ४० दिन बस्दा धेरै आशिषित भएको उहाँहरुको भनाइ थियो ।

    कार्यक्रममा आमा दिदीबहिनी परिषदका अध्यक्ष दिलु मुखियाले यो चालिस दिने उपबास प्रार्थना बस्नको मुख्य उद्देय नै बिश्व शान्ति र समृद्धिका लागि भएको बताउनु भयो ।

    कार्यक्रममा सहभागी आमाहरुलाई आत्मिक तथा शारीरिक रोगबाट छुटकाराको प्रार्थना बक्ता गुरुआमा लिली तामाङले गरिदिनु भयो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    ५ घण्टा अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    ६ घण्टा अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ५ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    ५ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    ६ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ५ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    २ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.