Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    आदिबासी जनजाति मातृभाषा चलचित्र निर्माण प्रवर्द्धन सहकार्य र बजारिकरण विचार गोस्टी समपन्न

    १० चैत्र २०८०, शनिबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । आदिबासी जनजाति मातृभाषा चलचित्र  निर्माण प्रवर्द्धन समितिको आयोजनामा  आदिवासी जनजाति मतृभाषा  चलचित्र पवर्दन र बजारिकरण सम्बन्धि विचार गोस्टी चलचित्र विकासको प्रागंणमा  समपन्न भएको छ । 

    सभाको  सभापतित्व आदिवासी जनजाति मतृभाषा  चलचित्र प्रवर्द्धन समितिका सभापति ज्योतिराज राईले गर्नु भएको थियो । कार्यक्रममा चलचित्र विकासका पूर्वअध्यक्ष तथा निर्मता राजकुमार राई,चलचित्र निर्देषक निर्मता मिलन चाम्स, आदिवासि जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राई ,चलचित्र निर्मता तथा निर्देषक सुरज नोल्बु  सुब्बा, ललितपुर जिल्लाका सहयाक प्रमुख जिल्ला अधिकारी अमिरदिप सुनुवार  लगायत धेरै जातिय संघ संस्था तथा कलाकार पत्रकार  ज्यूहरुको उल्लेखनिय उपस्थित रहेको थियो ।

    कार्यक्रममा उपस्थित अतिथि ज्यूहरुलाई  स्वागत मनतव्य राख्नु हुँदै अदिवासि जनजाति मातृभाषा चलचित्र पवर्दन समितिको र परिचय आचित्यको कार्यपत्र प्रस्तुत गर्दै यश कार्यक्रमको मुख्य कार्ययोजना र उदेश्य  भनेको आदिवासि चलचित्र निर्माण वितरण पवर्दन र वजारिकरण गर्नमा सबैलाई प्रोत्साहित गर्दै सबै संघ संस्था चलचित्रकर्मिहरुसंग सहकार्य गरेर मातृभाषा चलचित्रलाई विस्तार गर्नु रहेको बताउनु भयो । 

    आदिवासी जनजाति चलचित्र महासंघको अथक पहलमा आदिवासी जनवाति मातृभाषामा निर्माण हुने चलचित्र विकास पवर्दन तथा उत्थानको लागि चलचित्र निर्माण प्रदशन तथा नियमावलि २०५७ को २६ ले प्रदान गरेको अधिकार प्रयोग गरि भलभित्र विकास वोर्ड र आदिवासी  जनजाति चलचित्रमहासंघ बिच समवन्य गरि चलचित्र विकास वोर्डले आदिवासी जनजाति मतृभाषा चलचित्र पवर्दन समिति २०६६ को कार्यविधि निर्माण गरिइएको हो ।

    जसको शुरुवात सफल तथा धेरै अन्तराष्टिय चलचित्र फेस्टिबलमा सहभागी नुवाफुङ, “गाउँ आएको बाटो “जस्ता भेराइटिज चलचित्र  निर्देषक नवीन सुब्बाको संयोजकत्वमा निर्माण गरिइएको अवगत कार्यपत्रले प्रस्तुत गरेका थियो  । वि.सं २०४४ सालमा नेवा समुदायमा अाधरित शिलु निर्माण भएदेखि शुरु भएको अादिवासि जनजाति मातृभाषा चलचित्रको ईतिहास अमज ३६ वर्ष पूरा गरिसकेको अवस्थामा साना र ठूला गरि लगभग ७०० वटा भन्दा बढि चलचित्रहरु निर्माण भइसकेका छन् ।

    आफ्नो भाषा कला सास्कृतिको जगेर्ना गर्दै आदिवासी जनजाति मातृभाषा चलचित्र निर्माण भइरहेका छन् । विगत १५ वर्षदेखि नेपाल सरकार अन्तरगत चलचित्र विकास वोर्डबाट आदिवासी जनजाति मातृभाषामा निर्माण हुने चलचित्रहरुको विकास र विस्तार र पवर्दन गर्न प्रत्यक्ष राज्यको संग्लनता रहदै आएको छ । यसलाई अझै वृहतर गर्नको लागि कार्यक्रमको अायोजना गरिएको जानकारि कार्यपत्रमा उल्लेख छ ।

    नेपाली चलचित्र चलचित्र उधोगमा कार्यरत सम्पूर्ण चलचित्र कर्मिहरु समुदायगत संस्थागत प्रतिनिधिहरुको  सहभागितामा आगामी दिन मातृभाषामा  निर्माण हुने चलचित्रहरुको पवर्दन र वजारिकरणमा थप टेवा  पुग्ने आशा लिएको उपस्थित तथा बोल्ने वक्ताहरुको तर्क रहेको छ ।

    एकताबद्र भएर सबै मातृभाषा चलचित्र कर्मिहरुले सामूहिक प्रयास गर्नु पर्ने र सहकार्यता जरुर रहेको भनाई राखेका थिए  । यदि हामिले आदिवासीको मुदा र आन्दोलन चलचित्रको माध्यमबाट राख्न र  अभियान चलाउन पर्ने  बताउदै आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्ष पूर्खाजित राइले चलचित्र विकास वोर्डलाई पनि समिति मात्र गठन भन्दा यसका व्यवस्थापन गर्नका लागि राज्यले दायित्व लिनु पर्ने उनको जिकिर छ ।

    राज्यले यसको सुनवाइ गर्दैन भने अफुहरुले जस्तोसुकै कदम उठाउने चेतवानि चलचित्र विकास वोर्ड लगायत राज्यलाई ध्यानकर्षण गराउनु भयो । सोही क्रममा सबै निर्मता तथ चलचित्रकर्मिहरुलाई तयार रहन अपिल गर्नु भयो । चलचित्र निर्देषक मिलन चाम्सले जनजाति चलचित्र निर्माण संगै व्यवसायिकता जोड र प्रदसन गर्ने हल पनि निर्माण गर्न आवश्यकता ओंल्याउनु भयो । चलचित्र विकास वोर्डका पूर्व अध्यक्ष राजकुमार राई  ज्यूले आफूले यो कार्यको शुरु गरे पनि यसको अनेकन चुनौतिहरु रहेकाे महुसस गर्लै राज्यसंग निरन्तर लडिरहन जोड दिनु भयो ।

    उता सुरज नोल्बू ले , चलचित्र त निर्माण त भएका तर कति गुणस्तर छन् र व्यवयसायिकतालाई पनि ख्याल गर्दै रहरले हैन “चलचित्र निर्माण  बुझ्नेलाई गारो  कठिन, तर नबुझनेलाइ सरल सजिलो  रहेको भनाइलाई उदृत गर्दै  चलचित्र बुझेर कथाको खोज अध्ययान यथार्तता रहेर चलचित्र निर्माण गर्नु पर्ने बताए ।  

    अन्य जातिय संघका चलचित्रकर्मिहरुले आफूहरुले  लाखौ लगानि गरेर निर्माण गरेको चलचित्रहरुमा शो नपाएको जसको कारण धैरै मारमा रहेको मनत्वय बोल्ने अधिकाशं वक्ताहरुको थियो ।

    कार्यक्रमको संचालन आदिवासि जनजाति मतृभाषा  चलचित्र पवर्दन समिति सदस्य अमर लामा ज्यू र  स्वागत तथा खदा व्याच वितरण अर्कि सदस्य  सारिन सुनुवारले गरेकी थिइन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    १ दिन अगाडि

    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

    ३ दिन अगाडि

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    १ हप्ता अगाडि

    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

    १ हप्ता अगाडि

    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

    २ हप्ता अगाडि

    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    १ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    २ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    ३ दिन अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    १ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    १ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    २ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    २ हप्ता अगाडि
    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा
    २ हप्ता अगाडि
    आज विश्व वातावरण दिवस २०२५ मनाइयो
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.