Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    जनजागरण पार्टी नेपालले गरे पत्रकार सम्मेलन

    १३ चैत्र २०८०, मंगलवार,
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । जनजागरण पार्टी नेपालले पत्रकार सम्मेलन गरेका छन् । आज मंगलबार दिउँसो १ वजे मंगलबार रिपोर्टस क्लब भृकुटी मण्डपमा पत्रकार सम्मेलन गरेको हो ।

    पार्टीका अध्यक्ष डा. खनालले दिउँसो १ वजे रिपोर्र्टस क्लब भृकुटी मण्डपमा पत्रकार सम्मेलन गर्दै नौ बुँदे अवधारणापत्र सार्वजनिक गरेका थिए ।

    देशको बदलिदो राजनीतिक घटना क्रम, भ्रष्टचार, सरकारी कार्यलयहरुको ढिला सुस्ति,अल्पसंख्यक, पीडित, प्रताडित तथा सीमान्तीकृत समुदायमाथि भइरहेको प्रहार उपर छलफल र पैरविको लागि गर्नुपर्ने प्रयास,समसामयिक विषयमा छलफल तथा भावि रणनीति योजना, पार्टीको आर्थिक अवस्था र हरेक सदस्य तथा पदाधिकारीले व्यहोर्नु पर्ने दायित्व, राष्ट्रवादी गणतान्त्रिक मोर्चाका गतिविधिहरू तथा हाम्रो सक्रियता बढाउने(नबढाउनेबारे आसन्न उपनिर्वाचन तथा त्यसपछिका निर्वाचन केन्द्रित रणनीतिक योजनाबारे धारणा प्रष्ट पार्न केन्द्रीय अध्यक्षको सचिवालय जनजागरण पार्टी नेपाल पार्टीको धारणा सार्वजनिक गरेका थिए।

    पत्रकार सम्मेलनमा केन्द्रीय स्थायी सदस्य गणेश वहादुर बिश्वकर्माले संचालन गरिइएको कार्यक्रममा उपध्यक्ष काल विक, महिला विभाग प्रमुख, विन्दा कटवाल, सचिव अम्बर योङयाहन लगायत अन्य थुप्रै केन्द्रीय सदस्यहरुको उपस्थित रहेका थिए । विधमान देशको समस्याहरुको निराकरण गर्न जनजागरण पार्टीले गर्न सक्छ र अहिलेको परीस्थितिलाई सूक्ष्म ढंगले नियाली रहेको कुरा अध्यक्ष डा.खनालले वताए ।

    ग्वार्को ललितपुर स्थित चैत ३ गते आइतवार पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यकारिणी समिति, स्थायी समिति र काठमाडौं उपत्यका केन्द्रित केन्द्रीय समिति सदस्यहरूबीच बसेको बैठकको निर्णय अनुसार अवधारणा प्रस्तुत गरिएका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    १९ घण्टा अगाडि

    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन

    २० घण्टा अगाडि

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    ३ दिन अगाडि

    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

    ५ दिन अगाडि

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    १ हप्ता अगाडि

    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    १९ घण्टा अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    २० घण्टा अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    ३ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    ४ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    ५ दिन अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    १ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    २ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    २ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.