Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो

    १५ चैत्र २०८१, शुक्रबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । राजावादीहरुले जडिबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा उत्रिएका उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् ।

    राजावादीहरु तोडफोड र आगजनीमा उत्रिएपछि अहिले तीनकुने, कोटेश्वर र सिनामंगलमा प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ ।

    यसअघि उनीहरुले कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गरेका थिए भने आलोकनगरस्थित एकिकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेका थिए ।

    त्यस्तै उनीहरुले तिनकुनेस्थित एक निजी घरमा आगजनी समेत गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब लिटरको कति ?

    ७ घण्टा अगाडि

    मंगोल नेशनल अर्गनाइजेसन झापाद्वारा १८औँ गणतन्त्र दिवस मनाए

    ३ दिन अगाडि

    तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता

    ६ दिन अगाडि

    विषाक्त च्याउ खाँदा इलाम माङसेबुङका तीन जनाको गयो ज्यान

    ६ दिन अगाडि

    हराइरहेका बालक साढे ३ महिनापछि परिवारसँग पुनर्मिलन

    ६ दिन अगाडि

    थानकाेटमा सवारी दुर्घटना, कारलाई ठाेकेर घरकाे भित्तामा पुग्याे फाेर्स

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब लिटरको कति ?
    ७ घण्टा अगाडि
    मंगोल नेशनल अर्गनाइजेसन झापाद्वारा १८औँ गणतन्त्र दिवस मनाए
    ३ दिन अगाडि
    तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता
    ६ दिन अगाडि
    विषाक्त च्याउ खाँदा इलाम माङसेबुङका तीन जनाको गयो ज्यान
    ६ दिन अगाडि
    हराइरहेका बालक साढे ३ महिनापछि परिवारसँग पुनर्मिलन
    ६ दिन अगाडि
    थानकाेटमा सवारी दुर्घटना, कारलाई ठाेकेर घरकाे भित्तामा पुग्याे फाेर्स
    १ हप्ता अगाडि
    रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा
    १ हप्ता अगाडि
    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    १ हप्ता अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    २ हप्ता अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.