Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    कम्पनीको अनौठो नियम : राम्रो काम नगर्ने कर्मचारीले एक अर्कालाई थप्पड हान्ने

    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    २१ चैत्र २०७९, मंगलवार,

    निजी तथा कर्पोरेट अफिसहरुमा कर्मचारीहरुलाई निश्चित कार्यसम्पादन लक्ष्य दिइन्छ ।

    तर कहिलेकाहीँ विभिन्न कारणले गर्दा आफूलाई दिइएको टार्गेट पूरा गर्न कर्मचारीहरु असमर्थ पनि हुने गर्छन् ।

    कार्यसम्पादनमा आधारित तलब भत्ता प्रदान गर्ने अफिसहरुले लक्ष्य अनुरुपको काम गर्न नसक्ने कर्मचारीहरुको तलब भत्ता तथा बढुवा समेतमा कैँची चलाउने गर्दछन् ।

    तर दुनियाँमा एउटा यस्तो कम्पनी छ जहाँ उत्कृष्ट काम गर्न नसक्ने कर्मचारीहरुले थप्पड खानुपर्छ । तर त्यस्तो थप्पड हाकिमबाट खानुपर्ने भने होइन । राम्रो काम गर्न नसकेका कर्मचारीहरुले एक अर्काको गालामा चड्कन लगाउँछन् ।

    यस्तो अनौठो तथा हिंश्रक लाग्ने नियम हङकङको एक बिमा कम्पनीले लागू गरेको हो । सो कम्पनीका टार्गेट पूरा नगर्ने कर्मचारीहरुले एक अर्कालाई थप्पड हानेको भिडियो सोसल मिडियामा भाइरल बनेको छ । उक्त फेसबुक पोस्टमा मानिसहरुले अनेक खालका प्रतिक्रिया जनाएका छन् ।

    नियमानुसार उक्त कम्पनीले वार्षिकरुपमा आयोजना गर्ने डिनरका बेला टार्गेट पूरा गर्न नसक्ने कर्मचारीहरुले एक अर्काको गालामा थप्पड हान्दछन् ।

    यो पटक सो कम्पनीका करिब एक दर्जन त्यस्ता कर्मचारीले थप्पड खानु परेको छ जसले टार्गेट अनुसारको विमान पोलिसी बेच्न सकेनन् । कम्पनीमा कर्मचारीहरुलाई उत्प्रेरित गर्न भन्दै त्यस्तो नियम लागू गरेको दाबी गरिएको छ ।

    एजेन्सी

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा

    ५ महिना अगाडि

    चीनका विद्यालय र विश्वविद्यालयमा अब ‘लभ र रोमान्स पढाइने

    ११ महिना अगाडि

    देवतालाई खुसी पार्न भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँचजना पक्राउ

    १ वर्ष अगाडि

    संसारकै मोटा व्यक्ति ६१० किलोका खालिदले तौल घटाएर ६४ किलोका भए

    १ वर्ष अगाडि

    झापामा एक महिलाको हत्यागरी श्रीमान फरार

    १ वर्ष अगाडि

    जब ससुराको शुक्रकीटबाट बुहारीले सन्तान जन्माइन

    २ वर्ष अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    १ दिन अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    २ दिन अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    १ हप्ता अगाडि
    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो
    २ हप्ता अगाडि
    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    ३ हप्ता अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    ४ हप्ता अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    ४ हप्ता अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    ४ हप्ता अगाडि
    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    ४ हप्ता अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    ४ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.