Share Facebook Twitter WhatsApp काठमाडौं । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने विजयी भएका छन् । उनले ५४१७६ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका जीतनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । एमालेका रामप्रसाद न्यौपानेले १०९३६ मत ल्याए ।
मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न१ हप्ता अगाडि