Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    सबैको आस्थालाई बराबर सम्मान गर्छु : प्रमुख जिल्ला अधिकारी

    २० जेष्ठ २०८० शुक्रबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । नेपाली ख्रीष्टियन नागरिक संघ र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल भेटघाट सम्पन्न भएको छ । आज शुक्रबार नेपाली ख्रीष्टियन नागरिक संघ केन्द्रीय प्रतिनिधि, जिल्ला प्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको कार्यकक्षमा गई भेटवार्ता भएको हो ।

    आगामी जेष्ठ २४ गते हुन लागेको नागरिक संघ केन्द्रीयको ८औ साधारण सभाको लागि विशिष्ट अतिथिको रुपमा निमन्त्रणा पत्र बुझाएको छ।
    झापाको बुद्वशान्ति गाउँपालिका २ बुधबारे इविसि चर्च भवनमा संघ साधारण सभा हुने भएको नेपाली ख्रीष्टियन नागरिक संघका जिल्ला उपाध्यक्ष गोरखमान राईले बताए ।

    झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको कार्यकक्षमा संघका केन्द्रीय उपाध्यक्ष केशरबहादुर श्रेष्ठ, सचिव रबिन राई, कोषाध्यक्ष आरती तामाङ र जिल्ला उपाध्यक्ष गोरखमान राई गएका थिए। पत्र बुझाउने क्रममा संघका कोषाध्यक्ष तामाङले सम्मानकासाथ खदा अर्पण गरिएकी थिइन् ।

    त्यसैगरी जिल्ला प्रमुखले निमन्त्रणा पत्रलाई स्वीकार गर्दै भने,–“सबैको आस्थालाई बराबर सम्मान गर्छु,” तपाईहरुको निमन्त्रणालाई सहर्ष स्वीकार गर्छु । तर अहिले प्रदेश न १ को पहिचान वादीहरुको आन्दोलनले गर्दा म नआउन पनि सक्छु । तर पनि मलाई एकदिन अगाडि फोन सम्पर्क गर्नु ,सबैलाई शान्ति चाहिएको छ, खाँचो छ, हामी सद्भाव र संस्कारले जानुपर्छ, तपाईहरुको संघ दर्ता भएको छ, एकदम राम्रो छ, हामी पनि साथ दिन्छौं र तपाईहरुले पनि साथसहयोग गर्नुपर्ने उनको भनाई थियो ।

    प्रमुख जिल्ला अधिकारी साथै सम्पूर्ण देशैभरिको प्रशासन, सरकारको र देशको समृद्धिको निम्ति कार्यकक्षमा उपाध्यक्ष श्रेष्ठले प्रार्थना गरिएका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण

    ४ घण्टा अगाडि

    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन

    ५ घण्टा अगाडि

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    ६ दिन अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    १ हप्ता अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    १ हप्ता अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण
    ४ घण्टा अगाडि
    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन
    ५ घण्टा अगाडि
    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    ६ दिन अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    १ हप्ता अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    १ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    १ हप्ता अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    १ हप्ता अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    १ हप्ता अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    २ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.