Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    अन्तराष्ट्रिय विद्यार्थी र नेपाली मण्डलीका युवा वीच अन्तरक्रिया

    २१ जेष्ठ २०८१, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाण्डौँ । एनसिएफ नेपाल युवा आयोगले सोमबार नेपाल र अन्तराष्ट्रिय विद्यार्थीसँग छलफल तथा तथा अन्तरक्रिया गरेको छ । युवा आयोगले एनसिएफ.नेपालको केन्द्रीय कार्यालयमा विभिन्न देशका कलेज तथा विश्वविध्यालयका विध्यार्थीहरू र काठमण्डौका विभिन्न कलेजहरूमा अध्ययनरत नेपाली विध्यार्थीहरूको सक्रिय सहभागितामा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

    अन्तरक्रिया कार्यक्रमा मुख्य वक्ताका रुपमा रहनुभएका पा.डा.शेथले विध्यार्थीहरूका “करियर भर्शेस कलिंग” को विषयमा व्यवाहारिक र बाइलीय शिक्षा शिक्षा दिनुभएको थियो । विभिन्न देशका बिध्यार्थीहरूले वचन, जीवन गवाही, गीत, नाच प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले सामुहीक रुपमा देशका युवाहरुको निम्ति प्रार्थना समेत गरेका थिए ।

    अन्तरक्रिया कार्यक्रममा एनसिएफ नेपालका केन्द्रिय अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख अतिथी रेभ हनोक तामांग ज्युले आफ्नो सम्वोधनका क्रममा “देशको आशा केवल मण्डली हो र मण्डलीका खम्बाहरू आजका युवा विध्यार्थी रहेको बताउनुभयो । ” त्यसैगरी एनसिएफ नेपाल युवा आयोगका अध्यक्ष लाजरस तामाङले अन्तराष्ट्रिय अन्तरक्रिया कार्यक्रमले नेपाली मण्डलीका युवाहरु र अन्तराष्ट्रिय युवाहरुको सम्बन्धलाई समधुर बनाउने बताउनुभयो ।

    उहाँले आउने दिनहरुमा नेपाली मण्डलीका युवाहरु पनि विद्यालय छुट्टीको समयमा विभिन्न ठाउँमा सेवाका लागि जानुपर्ने बताउनुभयो । “सम्बन्ध, संगती र सहकार्यले सेवाकाईमा लाग्न युवाहरूलाई थप प्रेरणा, उत्साह र उर्जा मिल्ने र आगामी दिनहरूमा युवा सेवाकाईको पाललाई तन्काउनु जानु पर्छ।” यस एनसिएफ नेपाल युवा आयोगका अध्यक्ष श्री लाजरस तामांगले बताउनु भयो ।


    एनसिएफ नेपाल युवा आयोगले सोमबार नेपाल र अन्तराष्ट्रिय विद्यार्थीबीच भएको यस कार्यक्रमलाई मन्दिपले संचालन गर्नु भएको थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    २४ घण्टा अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    १ दिन अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ६ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    २४ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    १ दिन अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ६ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.