Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    आज विश्व वातावरण दिवस २०२५ मनाइयो

    २२ जेष्ठ २०८२, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ हप्ता अगाडि
    Share
    Facebook Twitter WhatsApp

    तरुण राई,

    मेचीनगर । विश्व वातावरण दिवस २०२५ को अवसरमा ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ भन्ने नाराका साथ वृक्ष रोपण र सरसफाइ कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएकाे छ ।


    ‘परिवर्तनका लागी यूवा’ समुह र हरि आधारभूत विद्यालयमा रहेको नेतृत्व विकास बाल क्लबको आयोजना, एक्का नेपाल र मगुरमाडी समुदाय वन समितिको सहयोगमा मेचीनगर नगरपालिका -०९, मगुरमाडी अवस्थित हातेमालो विकास टोल क्षेत्रमा सरसफाई सहित ‘विश्व वातावरण दिवसको २०२५’ सम्पन्न भएको छ।

    मगुरमाडी समुदाय वन समितिका अध्यक्ष अमर लिम्बूले “हामीले दिनहुँ प्रयोग गरिने प्लास्टिकका सामग्रीहरुमा हुने ‘माइक्रो प्लास्टिक’मा पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (PAHs), भारी धातुहरु, प्लास्टिसाइजरहरु, पफ्थालेट् जस्ता विषालु पदार्थ हुने गर्दछ जुन माटो र हावाबाट हामीले पिउने गरेको पानी र खाने गरेको खाद्य श्रृंखलामा सजिलो सँग पुग्छ गर्दछ यदि हामी यस बारे चेतनशिल भएनौ भने जसको सेवनले गर्दा क्यान्सर जस्तो प्राणघातक रोग लाग्न जोखिम बढाउने गर्दछ,” त्यसैले यसबारे आफू पनि सचेत भई हरुलाई पनि सचेत हुन उहाँले आग्रह गर्नुभयो यसै गरि हरि आधारभूत विद्यालयमा रहेको नेतृत्व विकास बाल क्लबका संरक्षण शिक्षक माधव प्रसाद फुयालद्धारा वातावरण दिवसको औचित्य र ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ बारेमा प्रकाश पार्नुभयो, उहाँले प्लास्टिकको सही विसर्जन नभएकाले गर्दानै बगैंचा, नदी-नाला, सहर, हट बजार र सर्वत्र प्लास्टिकका थुप्राहरुले भरिएको पाइन्छ, फोहोर व्यवस्थापनको अभावले ७५% फोहर मैला खुलामा फ्याँकिन्छ, जसले नदी र सिंचाई प्रणाली अवरुद्ध गर्ने गर्दछ, जमीनमा फालिएको प्लास्टिले भूगर्भीय पानी र माटोको गुणस्तर घटाउँदछ र यसको समाधानका उपाय प्लास्टिकका झोला वा सामग्रीहरुलाई पुनः प्रयोगको बिधि अपनाउनु सल्लाह दिनु भयो।

    सो कार्यक्रममा हातेमालो विकास टोलका स्थानिय तथा हरि आधारभूत विद्यालय विद्यार्थीका अभिभावक शम्बु बिष्टले यस प्रकारको कार्यक्रम हाम्रो टोलमा गर्नु भएकोमा युवा समुह र विद्यालयलाई धन्यवाद दिनुको साथै विश्व वातावरण दिवस बारेमा बुझ्न सकेको बताउनु भयो र बाल क्लबको तर्फबाट अर्पण मेचेले विश्व वातावरण दिवसमा यसरी बाल क्लब सक्रिय रुपमा सहभागी हुन पाउँदा आफूलाई गर्व लागेको र यस प्रकारको सरसफाई कार्यक्रमलाई निरन्तर दिन विद्यालय, स्थानिय टोल र बाल क्लवलाई आग्रह गर्नु भयो।

    टियर फण्डका प्रतिनिधि शाउल सुनुवारले विश्व वातावरण दिवसको अवसरमा सरसफाई कार्यक्रममा आफू सहभागी हुन पाउँदा खुशी लागेको बताउनु भयो र आयोजकहरुलाई धन्यवाद सहित आउने दिनहरुमा टियर फण्डले पनि यस्ता कार्यक्रमहरुमा सहकार्य गर्ने बताउनु भयो ।

    परिवर्तनका लागि युवा समुहका संयोजक काउन्सेलर प्रियंका दनुवारद्धारा आगामी दिनहरुमा स्थानिय टोल र समूहको यस प्रकारको सरसफाईका कार्यक्रमहरुमा सक्रियता हुने अपेक्षा गर्दै सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिनु भयो।

    परिवर्तनका लागि युवा समुहका सदस्य काउन्सेलर विष्णु प्रसाईले सरसफाई गरे पश्चात सम्पूर्ण सहभागीहरुलाई ‘हात धुने बिधि’द्धारा हात धुन प्रयोगत्मक रुपले सिकाउनु भयो।

    परिवर्तनका लागि युवा समुहका सदस्य काउन्सेलर चाँदनी अन्सारीले संचालन गर्नु भएको सो कार्यक्रममा वातावरण संरक्षण र दैनिक रुपमा प्रयोग गरिने प्लास्टिकको सामग्री न्यूनीकारण गर्न चेतमुलक नारा लेखेका ‘प्ले कार्ड’ बाकेर सहभागि विद्यार्थीहरु, शिक्षकहरु, स्थानीयहरु, समाजसेवीहरु, एक्काका प्रतिनिधिका साथै परिवर्तनका लागी युवा समुहद्धारा मेचीनगर नगरपालिका -०९, मगुरमाडी अवस्थित हरि आधारभूत विद्यालयको परिसर देखि हातेमालो विकास टोल सम्म जन चेतन रली सम्पन्न गरियो।

    हरि आधारभूत विद्यालयमा रहेको नेतृत्व विकास बाल क्लबद्धारा हातेमालो विकास टोललाई टोलको फोहर मैला व्यस्थापन गर्न २ थान ‘डसविन’ प्रदान गर्नुको साथै मगुरमाडी समुदाय वन परिसर भित्र वृक्ष रोपण कार्यक्रम गरियो।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    ४ दिन अगाडि

    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

    ६ दिन अगाडि

    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

    १ हप्ता अगाडि

    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

    १ हप्ता अगाडि

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

    १ हप्ता अगाडि

    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    ४ दिन अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    ६ दिन अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    १ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    १ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    १ हप्ता अगाडि
    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा
    २ हप्ता अगाडि
    आज विश्व वातावरण दिवस २०२५ मनाइयो
    २ हप्ता अगाडि
    मेचीनगर ईसाई समाजको साधारण सभा असार १६ मा हुने
    २ हप्ता अगाडि
    राजावादीद्धारा भोलि उपत्यका बन्दको घोषणा
    २ हप्ता अगाडि
    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.