Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेचीनगरका ३० जना महिलाले लिए पापड तथा भुजिया बनाउने तालिम

    १२ असार २०८१, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । एकरुपता महिला समूहको आयोजनामा गृहणी महिलालाई लक्षित गर्दै पापड तथा भुजिया बनाउने तालिम समापन भएको छ ।

    मेचीनगर ५ का ३० जना महिलाको सहभागिता रहेको तालिमलाई दक्ष प्रशिक्षक निर्मला भण्डारी, विन्जु सुब्बाले प्रशिक्षण दिएकी थिइन् ।

    मेचीनगर नगरपालिकाका नगर उपप्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यता रहेका कार्यक्रममा कार्यपालिका सदस्य माया प्याकुरेल, मेचीनगर-५ का वडा सदस्य देवीमाया विश्वकर्मा, मेचीनगरका व्यवसायी विजय डालमिया, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष निर्मला भण्डारी, पत्रकार लिला अनमोल, प्रशिक्षक विन्जु सुब्बा, घैलाडुब्बा शिवालय मन्दिर समितिका अध्यक्ष गणेशकुमार खरेल, निवर्तमान अध्यक्ष चन्द्र कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    तालिमको समापन कार्यक्रममा अधिकांश वक्ताले एकरुपता महिला समूहले मेसिन खरिद गरी उद्योग सञ्चालन गरी स्वरोजगार बन्न सुझाव दिए । उनीहरुले समूहलाई उद्योग सञ्चालन गर्न स्थानीय सरकारले मेसिन खरिद गर्न बजेट र पहल गर्नुपर्ने आग्रह गरे । वक्ताहरुले सिकेको सीपलाई भान्सामा प्रयोग गरी व्यवहारतः जीवनमा उतार्न आग्रह गरे । तालिमको आर्थिक सहयोग मेचीनगर नगरपालिकाको रहेको थियो ।

    समूहकी अध्यक्ष तेजीमाया राउतको सभापतित्व रहेको कार्यक्रमको स्वागत उपाध्यक्ष लिला बिश्वकर्माले गरेकी थिइन् भने सञ्चालन सहसचिव अनुपा अधिकारीले गरेकी थिइन् । समापन कार्यक्रममा उद्घोषण, माइन्यूट लेखन तथा नेतृत्व विकास तालिमका प्रशिक्षकलाई सम्मान गरिएको थियो ।

    संस्था प्रवद्र्धनका लागि प्रशिक्षकद्वय लिला अनमोलले रु ५ हजार तथा निर्मला भण्डारीले २ हजार आर्थिक सहयोग गरेका थिए

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    कोशी प्रदेश सञ्चार विधेयक विरुद्ध झापामा पत्रकारहरूको विरोध

    ४ दिन अगाडि

    चिनियाँ ईभी गाडीमा जासुसी चिप्स भेटिएपछि इजरायलमा प्रतिबन्ध

    ५ दिन अगाडि

    संविधान घोषणाको दसकलाई विशेष उत्सवका रुपमा मनाइने

    १ हप्ता अगाडि

    व्यवसायी दुर्गा प्रसाईंको राजनीतिक दल खोल्ने घोषणा

    २ हप्ता अगाडि

    बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भः दौडमा अर्जुन प्रथम

    ३ हप्ता अगाडि

    ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई

    ३ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    असोज ३ देखि ज्यामिरगढीमा प्रथम त्रिवेणी च्यालेञ्ज कप हुने
    ३ घण्टा अगाडि
    कोशी प्रदेश सञ्चार विधेयक विरुद्ध झापामा पत्रकारहरूको विरोध
    ४ दिन अगाडि
    चिनियाँ ईभी गाडीमा जासुसी चिप्स भेटिएपछि इजरायलमा प्रतिबन्ध
    ५ दिन अगाडि
    संविधान घोषणाको दसकलाई विशेष उत्सवका रुपमा मनाइने
    १ हप्ता अगाडि
    व्यवसायी दुर्गा प्रसाईंको राजनीतिक दल खोल्ने घोषणा
    २ हप्ता अगाडि
    बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भः दौडमा अर्जुन प्रथम
    ३ हप्ता अगाडि
    ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई
    ३ हप्ता अगाडि
    हराएका चार नेपाली बालबालिका भारतबाट उद्धार
    ३ हप्ता अगाडि
    स्वस्थ जीवनको आधार निद्रा : कति सुत्ने ? कम निद्राको खतरा के के ?
    ४ हप्ता अगाडि
    ब्राजिल पाँचौं पटक लगातार महिला कोपा अमेरिका च्याम्पियन
    ४ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.