Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

    सन्देश पोस्टBy सन्देश पोस्ट४ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    १८ असार ,

    झापा । अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत मेचीनगरका विभिन्न विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा तीन दिने पैरवी कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रम असार १६ देखि १८ गतेसम्म पूर्वक्षितिज अपाङ्ग सेवा सङ्घ, मेचीनगर झापाको आयोजनामा सम्पन्न गरिएको हो।

    कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, पुनर्स्थापना, सेवामा पहुँच, तथा सामाजिक समावेशीकरणका विषयमा विद्यालय, स्वास्थ्य संस्था र समुदायका प्रतिनिधिहरूलाई जानकारी गराइएको थियो।

    असार १७ मा सम्पन्न कार्यक्रमहरु :

    श्री सरस्वती माध्यमिक विद्यालय (वडा नं. ४),

    श्री देवी प्राथमिक विद्यालय (वडा नं. १), आधारभूत स्वास्थ्य केन्द्र (वडा नं. ३),

    श्री बलभद्र जनता माध्यमिक विद्यालय (वडा नं. ३),

    श्री नवज्योति आधारभूत विद्यालय (वडा नं. ३),

    आधारभूत स्वास्थ्य केन्द्र (वडा नं. ५),

    असार १८ मा सम्पन्न कार्यक्रमहरु :

    श्री काकरभिट्टा माध्यमिक विद्यालय (वडा नं. ६)

    काकरभिट्टा स्वास्थ्य चौकी (वडा नं. ६)

    श्री धुलाबारी माध्यमिक विद्यालय (वडा नं. १०)

    कवि शिरोमणि माध्यमिक विद्यालय (वडा नं. ९)

    श्री ज्यामिरगढी माध्यमिक विद्यालय (वडा नं. १५)

    मेचीनगर आधारभूत अस्पताल (वडा नं. १०)

    श्री आदर्श माध्यमिक विद्यालय (वडा नं. ८)

    श्री सरस्वती प्राथमिक विद्यालय (वडा नं. ७)

    श्री बाल सुबोधनी माध्यमिक विद्यालय (वडा नं. १४)

    स्वास्थ्य चौकी दुवागढी (वडा नं. १४)

    दशरथ चन्द्र माध्यमिक विद्यालय (वडा नं. १३)

    कार्यक्रममा स्थानीय प्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
    पूर्वक्षितिज अपाङ्ग सेवा सङ्घका अनुसार अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न र उनीहरूको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउन यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

    २ दिन अगाडि

    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

    ३ दिन अगाडि

    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

    १ हप्ता अगाडि

    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

    २ हप्ता अगाडि

    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित

    ३ हप्ता अगाडि

    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

    ४ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    २ दिन अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    ३ दिन अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    १ हप्ता अगाडि
    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो
    २ हप्ता अगाडि
    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    ३ हप्ता अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    ४ हप्ता अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    ४ हप्ता अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    ४ हप्ता अगाडि
    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    ४ हप्ता अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    ४ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.