Share Facebook Twitter WhatsApp काठमाडौं । संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै विद्यार्थीहरूले टर्च बालेर प्रदर्शन गरेका छन् । नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिले पञ्चायती शिक्षा ऐन कहिलेसम्म भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका गरेका हुन् ।
मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न१ हप्ता अगाडि