Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    (जैतुन छाँया सिजन–३ एपिसोड–२) आयोजित कार्यक्रमको जानकार गर्दै पत्रकार सम्मेलन

    सन्देश पोस्टBy सन्देश पोस्ट१२ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    २४ असार, झापा । बिर्तामोड नगर ईसाई समाज जवान संगतीको आयोजनामा (जैतुन छाँया कन्सर्ट सिजन–३ एपिसोड–२) हुन लागेको कार्यक्रम जानकारी गराउदै पत्रकार सम्मेलन गरेका छन् । आज बिर्तामोडको पपुलर होटलको सभाहलमा भएको भेटघाट तथा पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएका हुन् ।

    असोज ३ गते विर्तामोडमा रहेको वानस्टप महलको पछाडी रहेको कृष्ण हलमा (जैतुन छाँया सिजन–३ एपिसोड–२) बृहतरुपमा हुने छन् । सो कन्सर्टका लागि नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चित एडिटिएस ब्याण्ड आउने छन। जसमा गायन, जीवन गवाही र बाइबलिय शिक्षा पनि दिइने कार्यक्रम रहेको छ।

    बिर्तामोड ईसाई समाजका अध्यक्ष पास्टर नरेन राईले मन्तव्यको क्रममा भने संगीत परमेश्वरलाई मन पर्ने कुरा हो।बाइबल भरि संगीत रहेको र संगीतद्वारा परमेश्वरको महिमा गर्नु पर्छ।

    यस्तै झापा जिल्ला ईसाई समाजका सचिव पास्टर राजु चाम्लिङले भने जवानहरुले जुन कदम उठाउनु भयो। यो सह्रानीय छ। यो सांगीतिक कार्यक्रम सुचनामुलक, जानकारीमुलक मात्र नभई सुसमाचार मुलक बनोस् । यो कार्यक्रम सांगीतिक माहोल बनोस्।

    एनसिएफ कोशी प्रदेश अध्यक्ष पास्टर गंगा बहादुर आले मगरले भने जवानले एउटा असल र जटिल कामको थालनी गर्नु भएको छ। त्यस कार्य गर्न चुनौतीको साथ आँट चाहिन्छ। तपाईंहरूले जीवनमा ३ कुरा जान्दिन, हुँदैन, सक्दिन कहिल्यै भन्नु हुन्न। विश्व भरीमा मानिसहरूले एक अर्काको भाषा बुझ्दैन, तर संगीत बुझ्छ।संगीत सुसमाचार माध्यम बनोस्। गीत,संगीत मनोरञ्जन मात्र नभई समाज रूपान्तरण र आफू रूपान्तरण बनाउन आवश्यक छ।

    पत्रकार होमराज राई कार्यक्रम आशिषमय आत्मिक लाभ बनोस्।समाजको एकता कायम राख्न यसले मुख्य भूमिका निर्वाह गरोस्। कार्यक्रम सफल बनाउन प्रार्थना र परामर्शको खाँचो रहेको बताउनु भयो।संगीत भनेको औषधी हो, युवा औषधी बनुन, मानिसहरूको आत्मिक र शारीरिक औषधी बनोस्।

    उक्त कार्यक्रममा झापा जिल्ला ईसाई समाजमा आबद्ध नगर ईसाई समाज, ईलाका समाजका अध्यक्ष तथा सचिव, जवान समाजका अध्यक्ष र सचिव, झापा जिल्ला महिला ईसाई समाज, पत्रकारहरु तथा ईसाई समाजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

    जैतून छाँयाको दर्शन

    जनजीवन अस्त–व्यस्त छ, द्रूत गतिमा काम सञ्चालित छ, मानिसको आत्मिक जीवन सुख्खा र उथलपुथल हुँदैजाँदैछ । यस समयमा हामी धाँदोमा उभिन चाहन्छौं ।
    सल्लाहकार पास्टर जोएल भुजेलले जैतून छाँयाको दर्शन बारे प्रष्ट पार्नु भएको थियो। हामी आराधना र सुसमाचारिय संगीत, स्तुतीगानको उत्कृष्ट प्रस्तुतीद्धारा नेपालको बिभिन्न सहरमा बसोबास गर्दै साथै विश्वभरि नेपाली भाषा बोल्ने समुदायमा, कामले दबिएका, सहरको द्रूत गतिमा, बेचैन, व्यस्त जीवनहरू जीइ राख्नु भएका छन्, उहाँहरूलाई आराधना र ख्रीष्टको सेवामा नवीकरण गराउनका साथै हराएका आत्माहरूलाई पनि ख्रीष्टमा ल्याउन अस्तित्वमा छौं ।

    किन गर्न लागि रहेका छौं

    यस जैतुन छाँयाले मान्छेलाई मनोरञ्जन मात्र होइन, मान्छेलाई हुर्काउनमा सहायता गरिरहेको छ । आजको दिनमा हामीले समात्न सक्यौं भने हामीहरु नयाँ कुरामा अगाडि बढ्न सक्छौं । यूहन्नाको समयदेखी एउटा यस्तो प्रकारको आत्मिक संसारको अगाडि बढीरहेको छ, जसले समात्न सक्छ ऊ अगाडि बढ्यो । त्यसैले यो उत्कृष्ट समयको उपभोग र सदुपयोग गर्न पछि नपर्नका लागि समातेका छौं ।

    बिर्तामोड नगर ईसाई समाज जवान संगती अध्यक्ष गायस शेर्पाले स्वागत गरेको कार्यक्रमको अन्त्यमा झापा जिल्ला ईसाई समाजको पूर्व अध्यक्ष पास्टर तारा तामाङ्गको अन्तिमको प्रार्थनाद्वारा सम्पन्न भएको सचिव डेभिड खवासले जानकारी गराए।

    आयोजकले (जैतुन छाया कन्सर्ट सिजन–३ एपिसोड–२) कन्सर्टको टिकट प्री सेल रु.४०० आउटडोर रु.५०० स्पेशल रु.१००० शुल्क तोकेको छ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    ४३ मिनेट अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    १ घण्टा अगाडि

    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

    ६ घण्टा अगाडि

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल

    १८ घण्टा अगाडि

    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन

    ३ दिन अगाडि

    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा

    ४ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    ४३ मिनेट अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    १ घण्टा अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    ६ घण्टा अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    १८ घण्टा अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    ३ दिन अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    ४ दिन अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    ५ दिन अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    ६ दिन अगाडि
    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
    ७ दिन अगाडि
    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    १ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.