Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    चार महिनापछि अवस्था प्रचण्डकै अनुकूल बन्नेछ : चौधरी

    २८ असार २०८१, शुक्रबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१२ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । प्रचण्डलाई एकीकृत समाजवादीका सांसद चौधरीको सुझाव– ‘कांग्रेस सभापतिसँगको सम्बन्ध सन्तुलनमा राख्नुहोला’

    एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले अबको चार महिनामा फेरि प्रधानमन्त्री प्रचण्डकै अनुकूलतामा परिस्थिति पुग्ने जिकिर गरेका छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधिसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बोल्दै चौधरीले भने, ‘अबको चार महिनामा फेरि तपाईंकै अनुकूलतामा परिस्थिति पुग्नेछ। त्यसैले कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध सन्तुलनमा राख्नुहोला।’

    उनले एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै मान्छे चिन्न नसक्दा अहिलेको अवस्था आएको भन्दै अहिलेको अवस्था आउनुमा कांग्रेस सभापतिलाई दोष नदिन पनि आग्रह गरे। 

    ‘आज परिस्थिति जस्तो भए पनि नेपाली कांग्रेसका सभापतिलाई दोषी नदेख्नुहोला। सन्तुलनमा राख्नुहोला, चार महिनामै परिस्थिति अनुकूल त भइहाल्छ,’ सांसद चौधरीले प्रचण्डलाई भने, ‘आजको मिति गनेरै बसौँ, चार महिनामा परिस्थिति तपाईंकै अनुकूलतामा हुनेछ।’

    प्रधानमन्त्री प्रचण्डले पटकपटक आफूहरूलाई भुल्ने गरेको भए पनि ०५२ देखि ०६१–६२ सम्म नयाँ जागरणको नेतृत्व गरेकाले आफूहरूले सधैँ माया गर्ने गरेको उनको भनाइ थियो। 

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन

    ३ घण्टा अगाडि

    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा

    १ दिन अगाडि

    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम

    २ दिन अगाडि

    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड

    ३ दिन अगाडि

    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    ४ दिन अगाडि

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    ५ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    ३ घण्टा अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    १ दिन अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    २ दिन अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    ३ दिन अगाडि
    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
    ४ दिन अगाडि
    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    ५ दिन अगाडि
    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक
    ६ दिन अगाडि
    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    १ हप्ता अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    १ हप्ता अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    १ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.