Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    नगरपालिकाले सवारीसाधन अव राजमार्गमा जथाभावी रोक्न नपाइने

    सन्देश पोस्टBy सन्देश पोस्ट१२ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काँकरभिट्टा । मेचीनगर नगरपालिकाले अस्तव्यस्त रहेको सवारी चापलाई व्यवस्थित बनाउने भएको छ ।

    पूर्व पश्चिम राष्ट्रिय लोकमार्ग, काँकरभिट्टा बस टर्मिनल, प्यारीभिट्टा बसपार्क लगायतका क्षेत्रहरुमा सवारी साधन संचालन तथा पार्किङ ब्यवस्थापनका लागि योजना बनाएर निर्णय गरिएको हो ।

    मेचीनगर नगरपालिकाले मंगलवार एक सूचना जारी गरि काँकरभिट्टा मेची भन्सार गेट पश्चिम पूर्वान्चल पेट्रोल पम्मसम्म राष्ट्रिय लोकमार्गमा सार्वजनिक यातायातका सवारी साधन पार्किङ गर्न नपाईने जनाएको छ ।

    सूचनामा भनिएको छ –‘काँकरभिट्टा बस टर्मिनल तथा प्यारीभिट्टा वसपार्क संचालन तथा ब्यवस्थापन समितिले सार्वजनिक यातायातका सवारी साधन संचालनको लागि निर्धारण गरेको समय सारिणी बमोजिम मात्र सार्वजनिक यातायातका सवारी साधन संचालनको ब्यवस्था मिलाउने, काँकरभिट्टा वस टर्मिनलवाट संचालनको समय सारिणी भित्र नपरेको सार्वजनिक यातायातका सवारी साधनहरु काँकरभिट्टा बस टर्मिनलमा यात्रु ओराली फर्कनु पर्ने छ ।’

    मेचीनगर नगरपालिकाले पहिलो पटक सवारी साधन व्यवस्थापनका विषयमा जरिमाना लिने समेत जनाएको छ ।

    सूचनामा भनिएको अनुुसार यो ब्यवस्था बमोजिम नगरेको पाईएमा पहिलो पटक रु ५०० (पाँच सय मात्र) र सो पश्चात पटके पिच्छे रु १००० (एक हजार मात्र) का दरले जरिवाना लिने बताइएको छ

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन

    १४ घण्टा अगाडि

    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा

    २ दिन अगाडि

    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम

    ३ दिन अगाडि

    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड

    ४ दिन अगाडि

    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    ५ दिन अगाडि

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    ६ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    १४ घण्टा अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ दिन अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    ३ दिन अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    ४ दिन अगाडि
    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
    ५ दिन अगाडि
    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    ६ दिन अगाडि
    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक
    ७ दिन अगाडि
    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    १ हप्ता अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    १ हप्ता अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.