Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    इंग्ल्याण्डका पुरुषले छोरी जन्माए

    ६ साउन २०८०, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    लन्डन । प्रकृतिले पुरुष र महिलालाई धेरै कुरामा फरक बनाएको छ। सबैभन्दा ठूलो भिन्नता बच्चा जन्माउने मामिलामा छ। दुवै जना मिलेर मात्रै बच्चा जन्मन्छ, जसअनुसार एउटी महिलाले ९ महिना गर्भमा राखेर जन्म दिन्छिन् ।

    तर के तपाईंले कहिल्यै पुरुषले बच्चा जन्माएको सुन्नुभएको छ ? आजकाल इंग्ल्याण्डका एक जोडी चर्चामा छन् किनभने उनीहरुको एउटा बच्चालाई बुवाले जन्म दिएका छन् । डेली मेल वेबसाइटको रिपोर्ट अनुसार इंग्ल्याण्डको क्याम्ब्रिज शहरमा बस्ने २७ वर्षीय कालेब बोल्डेन र उनकी २५ वर्षीया श्रीमती नियाम बोल्डेन आमाबुवा बनेका छन् ।

    तर, ती बच्चा (केटी) लाई प्राकृतिक नियम र तरिकावाट जन्मेकी भने होइनन, तीनलाई आफनो पीताले जन्म दिएका हुन ।  वास्तवमा, ती पिता एक ट्रान्सजेन्डर पुरुष हुन्। यसअघि उनको तीनवटा गर्भपात भएको थियो । जसअनुसार जुम्ल्याहाहरू २३ हप्तामा र २७ हप्तामा अर्को एक मृत जन्मेका थिए।

    त्यसपछि डाक्टरहरूले उनको अण्डा अपरिपक्व भएकाले निषेचन गर्न नसक्ने भएकाले उनले कहिल्यै बच्चा जन्माउन नसक्ने बताई दिए । त्यसपछि ती दम्पतीले ७७ लाखमा उपचार गराउने पनि सोचेका थिए । दुवैले स्पर्म डोनर मार्फत मात्र सन्तान जन्माउन पनि सक्थे तर त्यो त्याे बेला भने गरेनन ।

    त्यस समयमा उनले पूर्ण रूपमा पुरुष बन्न टेस्टोस्टेरोन इन्जेक्सन लिइरहेका थिए। जनवरी २०२२ मा उनले यसलाई पूर्ण रूपमा साे इन्जेक्सन लिन छोडे। यसअघि उनले २७ महिनादेखि पुरुष हर्मोनको इन्जेक्सन लिइरहेका थिए, जसको मद्दतले उनी पूर्णरुपमा पुरुष बन्न लागिसकेका थिए । तर बाबुआमा बन्ने चाहनामा उनले त्यो इन्जेक्सन लिन छाडेकाे मिडिया रिपाेर्टमा उल्लेख छ । यसपछि जोडीले अनलाइन स्पर्म डोनरलाई भेटे र सेलेब्स मात्र ६ महिना भित्रमा नै गर्भवती भइ दिए ।

    सेलेबको बेबी बम्प बढ्दै जाँदा धेरै मानिसहरूले ट्रान्सजेन्डर बुबा गर्भवती भएकाे देख्न थाले। उनले भने कि उनका धेरैजसो साथीहरू र परिवारले उनलाई समर्थन गरेका थिए तर केहीले सुझाव दिए कि पुरुषहरू गर्भवती हुन सक्दैन, याे काम नगर ।  तर, मे २०२३ मा वेस्ट सफोक अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन्। आफ्नो गोपनियता कायम राख्नका लागि उनलाई निजी कोठामा मात्रै राखिएको थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण

    १३ घण्टा अगाडि

    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन

    १३ घण्टा अगाडि

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    ७ दिन अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    १ हप्ता अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    १ हप्ता अगाडि

    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण
    १३ घण्टा अगाडि
    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन
    १३ घण्टा अगाडि
    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    ७ दिन अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    १ हप्ता अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    १ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    १ हप्ता अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    १ हप्ता अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    २ हप्ता अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    २ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.