Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    झापाका एक बालकको उपचार गर्न ९२ हजार आर्थिक सहयोग

    १५ भाद्र २०८० शुक्रवार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । झापाका एक बालकको उपचार गर्न युएईमा कार्यरत काँकरभिट्टाका युवाहरुले “काँकरभिट्टा परोपकारी हातहरूद्धारा” आर्थिक सहयोग गर्नुभएको छ । सो रकम मेचीनगर–६ काँकरभिट्टा निवासी मञ्जु घिमिरेको छोरा निकित घिमिरेलाई उपचारको लागि काँकरभिट्टाका यूवा राजेश गुरुङ्गको हातबाट हस्तान्तरण गर्नुभएको हो । गुरुङ्गले निकितको आमा मञ्जु घिमिरेलाई ९२ हजार प्रदान गर्नुभएको छ ।

    काँकरभिट्टा निवासी यूवा राजेश गुरुङ्गका अनुसार मञ्जु घिमिरेले बिर्तामोडको बिएनसी अस्पतालबाट आफ्नो नानी बचाईदिन कारुणिक अपिल भिडियोमा देखेपछि मन थाम्न नसकेर काँकरभिट्टाकै बिदेशमा हुनेएक यूवा भाईलाई सो भिडियो शेयरगरि सहयोग गरौं भनेपछि युएईमा कार्यरत यूवाहरुद्धारा “काँकरभिट्टा परोपकारी हातहरूद्धारा” सो रकम तुरुन्त पठाईदिनुभयो । आज केहि थप उपचारको लागि भएपनि सहयोग गर्न पाएकोमा खुशी लागेको छ र ति नानी चाँडै निको हुन सकेको खबर सुन्न सकौं भन्नुभयो ।

    बिर्तामोडको बिएनसी अस्पतालबाट मञ्जु घिमिरेले आफ्नो बच्चा बचाइदिन कारुणिक अपिल गरिरहेकी थिइ । नानीको उपचार यहाँ हुन नसक्ने भएपछि तुरुन्त काठमाडौ कान्ति बाल अस्पटलमा लानुपने छ । प्लेन खर्च र बिएनसी अस्पतालमा नै दुई लाख भन्दाबढी रकम तिर्नुपर्ने र तुरुन्तै चाहिएको छ । चाँडो सफल उपचारको लागि आर्थिक सहयोग अपिल गरेकी छिन् ।

    मञ्जु घिमिरेकी मामाको अनुसार नानीलाई ज्वरो आएर निमोनिया भएर फोक्सोमा कफ जमेको रहेछ कफ पगालेर फाल्दा–फाल्दै फोक्सोको मुल नलीमा खकार जमेको त्यो निकाल्न बच्चाको मिसिन चाहिन्छ यहाँ बिएनसीमा त्यसको सम्भव छैन भनी डाक्टरले सल्लाह दिनुभएको छ । हिजै काठमाडौंको कान्ति बाल अस्पतालमा लानुपर्ने तर आर्थिक अवस्था कमजोर भएकाले लान सकिरहेका छैनौं नानीको नाजुक भइसकेकाले सबैलाई सहयोगको आशाकासाथ बिनम्र अनुरोध गर्नुभएको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    २ दिन अगाडि

    गाउँकी सोझी चेली बेचिए सहरमा

    ६ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    १ हप्ता अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    १ हप्ता अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    २ हप्ता अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    २ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.