Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    सम्पन्न भयो : जैतुन छाँया कन्सर्ट `सिजन-३ एपिसाेड-२´ धुलाबारीमा

    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । जैतुन छाँया लाइभ कन्सर्ट `सिजन-३ एपिसाेड-२´ पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा सम्पन्न भएको छ । बिहीबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त एडिटिएसले आफ्नो प्रस्तुति दिइएका थिए । भब्य उपस्थितिमा आयोजना बिर्तामोड नगर ईसाई जवान संगतीले गरेका थिए ।

    ब्याण्डका प्रमुख व्यक्तित्व तथा कार्यक्रमको मुख्य आकर्षक गायक एड्रिन देवानले आजको जेनेरेशनले ख्रीष्टको मूल्य घटाएर संसारको मूल्य बढाएको छ त्यसैले यो एडिटिएस ब्याण्डको मुख्य उद्देश्य भनेको नै आजको नयाँ जेनेरेशनहरूले ख्रीष्टको मूल्य बढाउनु पर्ने जस्ता अवधारणा ब्यक्त गरेका थिए ।

    कन्सर्टमा सो ब्याण्डले ख्रीष्टिय भजन प्रभुजी अर्जी मेरो सुनिलेऊ लौ है चढाएँ, भन्ने भजनबाट आफ्नो सांगीतिक प्रस्तुति शुरु गर्दै आफ्नै शब्द र संगीत रहेका चर्चित गीत अनुग्रहको इनार ख्रीष्टको मण्डली भन्ने गीत कन्सर्टमा पहिलो पटक लाइभ प्रोगाममा प्रस्तुत गरेको गायक तथा पास्टर देवानले बताए ।

    यो सुसमाचारिय आत्मिक कन्सर्ट भएको बताएकाले यो कार्यक्रम फलदायी र आशिषमय हुने उनको भनाइ छ । जैतुन छाँयाले ख्रीष्टिय आत्मिक ज्ञान, अनन्तको सत्यताहरुको शब्द संगीत र स्तुतिगानको उत्कृष्ट प्रस्तुतीद्वारा आजको बिकृतिले जगडिएको संसारिक सन्जालहरुबाट ख्रीष्टको प्रेमको उत्कृष्ट सौगातहरु जवानहरुमा पस्कनु हाम्रो उद्देश्य रहेको गायक देवानको भनाइ छ ।

    कन्सर्टमा सोही ब्याण्डका दर्शन तामाङले परमेश्वर वचनबाट उत्साह तथा चेतवानी दिएका थिए । मानिस जीवन एक फूल वा माटोको धूलो सरह हो । अहिले छ भरै नहुन सकिन्छ त्यसै यो छोटो समयमा परमेश्वरको महिमा हाम्रो जीवनबाट हुनुपर्दछ । के हाम्रो जीवनबाट परमेशवरको महिमा भएको छ ?

    कन्सर्टमा सोही ब्याण्डका दर्शन तामाङले मानिस जीवन एक फूल वा माटोको धूलो सरह हो । अहिले छ भरै नहुन सकिन्छ त्यसै यो छोटो समयमा परमेश्वरको महिमा हाम्रो जीवनबाट हुनुपर्दछ । के आज हाम्रो जीवनबाट परमेशवरको महिमा भएको छ ? प्रश्न तेर्साउदै परमेश्वर वचनबाट उत्साह तथा चेतवानी दिएका थिए ।

    कन्सर्टमा भब्य जवानहरु उपस्थितिमाझ समाजका अगुवा तथा पास्टरहरुको पनि उपस्थिति रहेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    १६ घण्टा अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    १६ घण्टा अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ६ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    १६ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    १६ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ६ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.