Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    एकीकृत समाजवादीले झापाको मेची नदीबाट समाजवाद जागरण यात्रा सुरु गर्ने

    ३ असोज २०८०, बुधबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    विर्तामोड । नेकपा (एकीकृत समाजवादी) ले १४ असोजदेखि समाजवाद जागरण यात्रा सुरु गर्ने भएको छ ।

    नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीले झापाको काँकडिभिटास्थित मेची नदीबाट १४ असोजदेखि सुरु गर्ने समाजवाद जागरण यात्रालाई माहाकाली पुगेर सम्पन्न गर्ने भएको हो ।

    नेकपा (एकीकृत समाजवादी) ले १४ असोजदेखि समाजवाद जागरण यात्रा सुरु गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीले झापाको काँकडिभिटास्थित मेची नदीबाट १४ असोजदेखि सुरु गर्ने समाजवाद जागरण यात्रालाई माहाकाली पुगेर सम्पन्न गर्ने भएको हो ।

    विर्तामोडस्थित पार्टी कार्यालयमा आज (बुधबार) आयोजित बैठकमा जागरण यात्रालाई व्यवस्थित र सफल बनाउन केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज पुष्प पोख्रेलको संयोजकत्वमा जिल्ला कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटी सदस्यहरु, केन्द्रिय परिषद सदस्यहरु, केन्द्रीय सदस्यहरु र १५ वटै पालिका कमिटीका अध्यक्षहरु रहेको उपसमिति गठन गरिएको छ ।

    त्यसैगरी, समाजवादी जागरण यात्रा माथी प्रकाश पार्न असोज १३ गते काकडिभिटामा पत्रकार सम्मेलन गर्ने, सोही दिन काकडिभिटामा सडक नाटक मञ्चन गरिने, ५ बजेदेखि ७ सम्म स्थानीय पार्टी बैठक हुने भएको छ ।

    १४ गते विहान ८ देखि १० बजेसम्म केन्द्रीय नेतृत्व टोलीले विषयगत (उद्यमी, युवा, विद्यार्थी, महिला, प्राध्यापक, शिक्षक, बुद्धिजिवी, मजदुर, किसान, पत्रकार लगायत) बैठक सञ्चालन गर्ने, ११ः ३० बजेसम्म समाजवाद जागरण यात्राको उद्घाटन, १२ः३० बजेदेखि १२ः०० सम्म विर्तामोडमा सभा, ३ बजे दमकमा कोणसभा, ३ः४५ बजे मोरङको उर्लाबारीमा कोणसभा, ५ बजे विराट चौकमा कोणसभा र ६ बजे सुनसरीको इटहरीमा विषयगत बैठक तथा सुनसरीका स्थानीय पार्टी कमिटीहरुबीचमा बैठक सञ्चालन गरिने भएको छ ।

    त्यस्तैं, आजैको बैठकमा असोज १५ गते विहान इटहरीमा विषयगत छलफल, १० देखि ११ बजेसम्म इटहरी सभा, २ बजे इनरुवामा कोणसभा र ३ बजे कोशी ब्यारेजबाट विदा हुने कार्यक्रम तय भएको छ ।

    बैठकमा केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत, उपमहासचिव डाक्टर बिजय पौडेल, कोशी प्रदेश कमिटी अध्यक्ष बलदेब चौधरी, झापा इन्चार्ज पुष्प पोखरेल, झपाा जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी, केन्द्रीय सदस्यहरु निलमणी बराल, अशेष घिमिरे, चन्द्रा श्रेष्ठ, केशव विष्ट, दामोदर अर्याल, मोहन गौतम, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष देवी बराल, केन्द्रीय सल्लाहकार सदस्य तथा साहित्यकार पुन्य प्रसाद बराल, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज तीर्थराज सिग्देल, विपी भट्टराई लगायतको उपस्थिति थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २० घण्टा अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ दिन अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    ३ दिन अगाडि

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’

    ४ दिन अगाडि

    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

    ५ दिन अगाडि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २० घण्टा अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ दिन अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    ३ दिन अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    ४ दिन अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    ५ दिन अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    १ हप्ता अगाडि
    चार पहिचानबादी पार्टीको संयुक्त पहिचानवादी मोर्चा तयार
    २ हप्ता अगाडि
    पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाले गरे प्रदर्शन 
    १ महिना अगाडि
    तीनकुने घटनामा पक्राउ पर्नेकाे संख्या १११ जना पुग्यो
    १ महिना अगाडि
    राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.