Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेची इलाका इसाई समाजको पहिलो साधारणसभा सम्पन्न

    आश्विन २०८२, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट४ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर (झापा)।
    मेची इलाका इसाई समाजले घुम्ते संगति सकेर पहिलो साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले पुराना समितिहरू विघटन गरी नयाँ आमा दिदीबहिनी, जवान र बाल संगति समिति गठन गरेको हो ।

    आमा दिदीबहिनी समितिको अध्यक्षमा दिलु मुखिया, उपाध्यक्षमा मनिला रसाइली, सचिवमा सृजना राई, सह–सचिवमा मिना राजवंशी, कोषाध्यक्षमा गीता कार्कीढाेली र सदस्यमा टीका राई तथा बन्दना तामाङ चयन भएका छन् । जवान संगति समितिमा अध्यक्ष किशोर देवान, उपाध्यक्ष जोसेफ मलाह, सचिव इनिमा गहतराज, कोषाध्यक्ष अमित दाहाल र सदस्य बिनय बिक जिम्मेवारीमा पुगेका छन् । बाल संगति समितिको नेतृत्व जेस्लिन गजमेरले गर्ने भएकी छन् । सचिव जेनिका सिन्चुरी, कोषाध्यक्ष मेरी मर्डी र सदस्य सृष्टि बिक चयन भएका छन् ।

    सभामा निबर्तमान आमा दिदीबहिनी समितिकी अध्यक्ष गीता फुयाल तामाङ, जवानतर्फ अध्यक्ष जनक बस्नेत र सचिव किशोर देवान तथा बाल संगति समितिकी कोषाध्यक्ष सरिता गौतमले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा बक्ता रेभ. एनोस गजमेरले दीनता, नम्रता, प्रेम र पवित्र आत्माको शक्तिमा एक–अर्कालाई सम्मान र सहानुभूति गर्दै अघि बढे परमेश्वरको आत्मियता झल्किने विचार व्यक्त गरे ।

    प्रमुख अतिथि झापा जिल्ला इसाई समाजका अध्यक्ष रेभ. इसाहक सिन्चुरी रहेका थिए भने सभाध्यक्ष मेची इलाका इसाई समाजका अध्यक्ष पास्टर भरत दाहाल थिए । सचिव होमराज राईले सञ्चालन गरेको कार्यक्रममा निर्वाचन समितिमा संयोजक रेभ. एनोस गजमेर तथा सदस्यहरू पास्टर मनोज गुरुङ, फादर रेभ. दशरथ खडिया र एल्डर रमेश गुरुङ रहेका थिए । निर्वाचन कार्यक्रम एल्डर रमेश गुरुङले सञ्चालन गरेका थिए ।

    १८ मण्डलीका पास्टर, अगुवा तथा अन्य विश्वासीहरूको सहभागिता रहेको साधारणसभा जोइ फेलोसिप बप्तिस मण्डली, मेचीनगर–६ बर्मेलीटोलमा सम्पन्न भएको हो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता

    ३ दिन अगाडि

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन

    ४ दिन अगाडि

    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?

    ६ दिन अगाडि

    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान

    ७ दिन अगाडि

    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

    ७ दिन अगाडि

    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता
    ३ दिन अगाडि
    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    ४ दिन अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    ६ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    ७ दिन अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    ७ दिन अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    १ हप्ता अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    २ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    २ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    २ हप्ता अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.