Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    बुद्वशान्ति ख्रीष्टियन समाजकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पाष्टर राजन बस्नेत

    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    बुधबारे,

    २७ असाेज । राजन बस्नेत काे अध्यक्षतामा नव कार्य समिति गठन गरि बुद्वशान्ति ख्रीष्टियन समाजकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न भएकाे छ।

    सभाले मेथाेडिष्ट चर्चका पाष्टर राजन बस्नेतकाे अध्यक्षतामा सर्बसम्मत प्रकृयाबाट नव समिती गठन गरेकाे छ । गठित समितिकाे उपाध्यक्ष,सचिब,सह सचिव र काेषाध्यक्षमा क्रमस पा तेज बहादुर भण्डारी ,पा प्रेम बहादुर लिम्बू ,ए गगन प्रधान र पा राम राई चुनिएका छन ।

    यस्तै सदस्यमा पा अमृत शिवा, ए गुमान सि जवेगु,चन्द कला लिम्बू, नमिता बर्देवा,कमल मग्राति ,मनिष राई ,अर्पणा तामङ्ग र अमित मगर चयन भएका छन् ।

    अन्तराष्ट्रिय पाष्टर दिवसकाे अवस पारि आयाेजित सभामा सिलिगुडि स्थित हिमालय फ्रि चर्चका पाष्टर जेम्स तामाङले पबित्र बाइबल १ थेस्लाेनिकि ५:१२-१३ खण्डबाट पाष्टर प्रति मण्डलि परिवारकाे दायित्व बिषयमा प्रकाश पार्नु भएकाे थियाे ।

    बुद्वशान्ति गाउपालिका भित्र कृयाशिल चर्च परिवारहरूकाे उत्साह पुर्वक उपस्थिति मा बुद्वशान्ति भरिका ३६ जना पाष्टर एल्डरहरूलाई स्थानिय चर्चका आमाहरूले आ- आफ्ना बाहुलिबाट सम्मान स्वरूप उपहार प्रदान गरेका थिए । २०८०/०९/१६ गते जिल्ला प्रशासन कार्यालयमा औपचारिक दर्ता स्वीकृत प्राप्त बुद्वशान्ति ख्रीष्टियन समाजमा आधिकारिक रूपमा आबद्व चर्च र सदस्यहरूलाई विधान अनुसूची २ बमाेजिमकाे ढांचामा आबद्वता प्रमाण पत्र बितरण गर्दै सम्मपन्न प्रथम बार्षिक साधारण सभामा अध्यक्ष पा राजु चाम्लिङ्गले बार्षिक प्रगति प्रतिबेदन र सचिब निमा तामङ्गले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सभाले समितिद्वारा पेश गरेकाे निर्देशिका २०८१ पनि दफावार छलफलगि सर्बसम्मले पारित गरेकाे छ ।

    अध्यक्ष पा राजु चाम्लिङ्गकाे सभाध्यक्षमा सम्पन्न सभामा झापा इसाई समाज पा पुष्प घले प्रमुख अतिथि र युवा समिति अध्यक्ष पा धिरज न्यौपाने ,जेम्स तामाङ्ग बिशिष्ठ अतिथि रहेकाे सभा समाज का सचिव निमा तामङ्गले सञ्चालन गरेका थिए ।

    नव निर्बाचित पदाधिकारिहरूलाई अतिथि तथा पुर्ब पदाधिकारिहरूले मन्तब्य द्वारा बधाई तथा शुभकामना ब्यक्त गर्नका साथै पूर्ब अध्यक्ष रेभ तिल बहादुर बानिया ले प्रभुमा समर्पणकाे प्रार्थना गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    प्रधानमन्त्री कार्कीद्वारा स्वच्छ र निष्पक्ष निर्वाचन हुने विश्वास व्यक्त

    ५ घण्टा अगाडि

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता

    ३ दिन अगाडि

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन

    ४ दिन अगाडि

    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?

    ६ दिन अगाडि

    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान

    १ हप्ता अगाडि

    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    प्रधानमन्त्री कार्कीद्वारा स्वच्छ र निष्पक्ष निर्वाचन हुने विश्वास व्यक्त
    ५ घण्टा अगाडि
    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता
    ३ दिन अगाडि
    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    ४ दिन अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    ६ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    १ हप्ता अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    १ हप्ता अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    १ हप्ता अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    २ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    २ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.