Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

    २३ कार्तिक २०८२, आईतवार
    सन्देश पोस्टBy सन्देश पोस्ट३ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा, अर्जुनधारा – २, गाँजाबारी।
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन तथा अधिवेशन यस वर्ष झापा जिल्लाको अर्जुनधारा–२, गाँजाबारीस्थित ख्रीष्टियन रिभाइवल चर्चको प्रांगणमा भव्य, सभ्य र आशिषमय वातावरणमा सम्पन्न भएको छ।

    सम्मेलनको पहिलो दिनको कार्यक्रम मिति २०८२ साल कार्तिक २० गते बिहीबार आरम्भ भएको थियो भने समापन समारोह मिति २०८२ साल कार्तिक २२ गतेका दिन सम्पन्न भयो। यस वर्षको सम्मेलनको मुख्य शिर्षक बाइबलको वचन “मत्ती २४:४२” (“यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैन…”) रहेको थियो।

    कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका सेवक, अगुवा र विश्वासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मेलनमा आत्मिक सम्बोधन, आराधना, प्रार्थना र सहभोजनका कार्यक्रमहरू सम्पन्न भएका थिए।

    मुख्य बक्ताहरू

    सम्मेलनमा आत्मिक सन्देशका रूपमा निम्न बक्ताहरूले प्रभुको वचन बाँडेका थिएः

    • रेभ. राम दादा
    • रेभ. ए. बी. छेत्री
    • रेभ. एनोस गजमेर
    • पास्टर युवराज क्षेत्री

    उनीहरूले वचनमार्फत आत्मिक जीवनमा जागरूकता, एकता र सेवामा समर्पणको सन्देश दिनुभएको थियो।

    नयाँ नेतृत्व चयन

    उक्त अधिवेशनबाट आगामी तीन वर्षका लागि नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको नयाँ नेतृत्व यस प्रकार चयन गरिएको छः

    • अध्यक्ष: रेव. एनोस गजमेर
    • उपाध्यक्ष: पास्टर युवराज क्षेत्री
    • सचिव: पास्टर प्रेम उप्परखोटी
    • सह–सचिव : पास्टर घर्ती मगर
    • कोषाध्यक्ष: पास्टर सतल सिंह राजबंशी

    यस सम्मेलनले चर्चको आत्मिक, संगठनात्मक र सेवामुखी कार्यलाई अझ सुदृढ पार्दै राष्ट्र र समाजमा प्रभुको प्रेम प्रकट गर्ने लक्ष्य अघि सारेको छ।

    सारा आदर, भक्ति, महिमा र प्रशंसा जीवित प्रभु येशू ख्रीष्टलाई नै होस्।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता

    ३ दिन अगाडि

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन

    ३ दिन अगाडि

    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?

    ६ दिन अगाडि

    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान

    ७ दिन अगाडि

    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

    ७ दिन अगाडि

    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता
    ३ दिन अगाडि
    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    ३ दिन अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    ६ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    ७ दिन अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    ७ दिन अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    १ हप्ता अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    २ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    २ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    २ हप्ता अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.