Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    ध्रूर्व शिष्यको बाहुलीबाट “ सफल नेतृत्वपन ” पुस्तक बिमोचन

    २८ कार्तिक २०८०, मंगलवार,
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । नयाँ तृष्णा डटकम का सञ्चालक होमराज राईद्धारा लिखित “ सफल नेतृत्वपन ” पुस्तक बिमोचन भएको छ । बरिष्ठ साहित्यकार तथा लेखक आजको आत्मिक जगृती सम्मेलनका प्रमुख बक्ता रेभ प्रेरित ध्रूव शिष्यको बाहुलीबाट काँकरभिट्टाको कृपा फ्रि मेथोडिस्ट चर्च भवनमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको प्रार्थनागरी बिमोचन तथा लोकार्पण गरेको हो ।

    पुस्तकमा सफल नेतृत्व भनेको के हो ?, असल अगुवामा हुनुपर्ने चरित्र वा गुणहरु, अगुवामा हुनुपर्ने योग्यता, अगुवाको काम कर्तब्य र अधिकार, अगुवापनमा असफल र आइपर्ने जोखिमहरु, सफल नेतृत्वपन, नेतृत्व सेवक कि शासक हो ?, अगुवाले याद गर्नु पर्ने कुराहरु, अगुवापनको शैलीहरुको बीचमा तुलना, योग्य नेतृत्वपनको आवश्यकता, अगुवाको मनोबृति, चर्चप्रति उत्तरदायित्व, आर्थिक व्यवस्थापन, बाइबल तथा ख्रीष्टियन जगतका प्रख्यात अगुवाहरु र सफल अगुवा परमेश्वरको आशिष जस्ता पन्ध्रवटा अध्याय समेटिएको छन् ।

    पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ साहित्यकार तथा लेखक साथै प्रेरित शिष्यले भन्नुभयो यो पुस्तकमा महत्वपूर्ण कुराहरु समेटिएको धेरै राम्रो र आशिषमय कुराहरु भएकाले किनेर पढ्न सबैलाई उत्साह दिनुभयो । उहाँले भन्नुभयो, मैले पनि धेरै खर्च गरेर पुस्तक छपाउँने गर्छु तर लगानी उठ्दैन ।

    यस पुस्तकका लेखकका आफ्नै जीवन साथी एलिशा राईले प्रकाशक गर्नु भएकोमा उहाँको महान बिचार र सहयोगप्रति धन्यबाद दिनैपर्छ भन्दै सबैबाट तालिका बर्षा प्रकाशक राईलाई दिएका थिए ।

    पुस्तक लेख्ने काममा धेरै परिश्रम, समयको खर्चदेखि लिएर आर्थिक चटारो भएर जानुपर्ने भएकाले निरन्तर कलम चलाइरहन उत्साहका लागि दुई हजार आर्थिक सहयोग प्रेरित शिष्यले लेखक राईलाई गर्नुभयो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    १९ घण्टा अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ दिन अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    ३ दिन अगाडि

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’

    ४ दिन अगाडि

    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

    ५ दिन अगाडि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    १९ घण्टा अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ दिन अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    ३ दिन अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    ४ दिन अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    ५ दिन अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    १ हप्ता अगाडि
    चार पहिचानबादी पार्टीको संयुक्त पहिचानवादी मोर्चा तयार
    २ हप्ता अगाडि
    पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाले गरे प्रदर्शन 
    १ महिना अगाडि
    तीनकुने घटनामा पक्राउ पर्नेकाे संख्या १११ जना पुग्यो
    १ महिना अगाडि
    राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.