Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    सन्देश पोस्टBy सन्देश पोस्ट३ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    बाहुण्डाँगी । मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको नयाँ नेतृत्व शनिबार सम्पन्न निर्वाचनमार्फत चयन गरिएको छ । मेचीनगर–४ स्थित विद्या विकास एकेडेमीमा भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद उप्रेती २५ मतान्तरसहित विजयी बनेका छन् । उनले ३ सय ४३ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी टिकाराम सापकोटाले ३ सय १८ मत प्राप्त गरे ।
    ९ सय ५७ मतदाता रहेको मञ्चको निर्वाचनमा ६ सय ७७ जनाले मतदानमा सहभागिता जनाएका थिए । अध्यक्षतर्फ १६ मत बदर भएको थियो ।
    महासचिव पदमा मञ्जिल देवान निर्वाचित भए । देवानले ३ सय ६४ मत प्राप्त गर्दै शंकर लुइँटेल क्षेत्रीलाई पराजित गरे । क्षेत्रीले २ सय ६८ मत पाएका थिए । महासचिवतर्फ ४५ मत बदर भएको थियो ।
    त्यसैगरी, कोषाध्यक्षमा सम्झना सारु मगर निर्विरोध चयन भएकी छिन् । अध्यक्ष निरज घिमिरे, महासचिव रमेश दाहाल र कोषाध्यक्ष निर्मला सुवेदीले राजीनामा दिएपछि नयाँ नेतृत्वका लागि निर्वाचन गरिएको निर्वाचन समिति संयोजक चन्द्रशेखर गुरागाईँले जानकारी दिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    ग्रेस बप्तिस मण्डली २५ वर्ष पूरा: कृतज्ञता र आध्यात्मिक एकताको सन्देश

    ५ घण्टा अगाडि

    १० वर्षभित्र चन्द्रमामा ‘सेल्फ ग्रोइङ सिटी’ बनाउने एलन मस्कको घोषणा

    १ दिन अगाडि

    जन्ती बोकेको बस दुर्घटना अपडेटः ८ जनाको मृत्यु, ४५ जना घाइते

    १ हप्ता अगाडि

    प्रधानमन्त्री कार्कीद्वारा स्वच्छ र निष्पक्ष निर्वाचन हुने विश्वास व्यक्त

    १ हप्ता अगाडि

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता

    २ हप्ता अगाडि

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    ग्रेस बप्तिस मण्डली २५ वर्ष पूरा: कृतज्ञता र आध्यात्मिक एकताको सन्देश
    ५ घण्टा अगाडि
    १० वर्षभित्र चन्द्रमामा ‘सेल्फ ग्रोइङ सिटी’ बनाउने एलन मस्कको घोषणा
    १ दिन अगाडि
    जन्ती बोकेको बस दुर्घटना अपडेटः ८ जनाको मृत्यु, ४५ जना घाइते
    १ हप्ता अगाडि
    प्रधानमन्त्री कार्कीद्वारा स्वच्छ र निष्पक्ष निर्वाचन हुने विश्वास व्यक्त
    १ हप्ता अगाडि
    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता
    २ हप्ता अगाडि
    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    २ हप्ता अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    २ हप्ता अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    २ हप्ता अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    २ हप्ता अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.