Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    बिभिन्न अपराध नियन्त्रण गर्न नेपाल भारतका सघ–संस्थाहरुबीच बृहत अन्तरकृया

    ५ मंसिर २०८१, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    ५ मंसिर,

    मेचीनगर । मानब बेचबिखन तथा अन्य जघन्य अपराध नियन्त्रणका लागि नेपाल भारतका सघ–संस्थाहरुबीच बृहत अन्तरकृया कार्यक्रम भएको छ ।

    आज बिश्व बाल दिवसको अवसर पारेर सनलप कलकताको आयोजनामा साथै कञ्चनजघा उद्धार केन्द्र सिलगुडी र माइती नेपाल काँकरभिट्टाको समन्वयमा मानब बेचबिखन तथा अन्य अपराधमूलक कार्य नियन्त्रण सम्बनिध एक दिवसिय अन्तरकृया कार्यक्रम भएको हो ।

    मानब बेचबिखन तथा अन्य जघन्य हिंसात्मक अपराधहरुमा ठूलो संख्यामा बिश्वभर छिटो र सरल तरिकाले सफलता हात पार्न नेटवर्किङ संजाल फिंजाएका छन् । ती अपराधमूलक घटनामा संलग्न गिरोहलाई निरुत्साहित पार्न अबका दिनहरुमा आफूहरु सक्रिय हुनुपर्ने माइती नेपालका क्षेत्रिय अध्यक्ष गोबिन्द घिमिरेको भनाइ थियो ।

    यस कार्यक्रममा दुई देशमा रहेका संघ–संस्थाबीच छिटो र सवलतरिकाले सूचना प्रवाहकालागि नेटवर्किङ ग्रूप बनाएर अनैतिक किसिमका घटनाहरु घट्न नदिन कञ्चनजंघा उद्धार केन्द्र सिलगुडीका रंघु सौरियाले निश्कर्ष निकालेका छन् ।

    आजको दुइदेशबीचको कार्यक्रममा मानब बेचबिखन, घरेलु हिंसा, बाल बिवाह, मार्केटिङ्ग बिजनेस, नेपाल भारत आवत–जावत गर्ने नक्कली कागजातहरु र भारतबाट उद्धार गर्दा हुने ढिलासुस्ती सम्बन्धि बहस तथा छलफल भएको थियो ।

    अहिले नेपालमा बाल बिवाह बढ्दो अवस्था रहेको बेला रोकथामको प्रयास गरिरहँदा भागेर भारतमा बिवाह गरेको घटनाहरु प्रत्यक्ष रहँदा पनि सरकारले खासै चासो भने नदेखाएको महिला जनचेतना केन्द्रका अध्यक्ष राधा प्रधानले बताएकी थिइन् ।

    कार्यक्रममा माइती नेपाल क्षेत्रिय अध्यक्ष गोबिन्द घिमिरे, महिला जनचेतना केन्द्र अध्यक्ष राधा प्रधान, सनलप कलकताका लुना घोष, नामती भौमिक, कञ्चनजंघा उद्धार केन्द्र सिलगुडीका रंघु सौरिया, प्रभात पाठक, ट्रिनिटी भारतका संयोजक कमल क्षेत्री, आफन्त नेपाल शाखा प्रमुख मातृका गुरुङ्ग,डब्लू एचआर झापाका रेखा अधिकारी, एबिसि नेपालका कंचना सिटौला, देबिका बस्नेतले बोलेका थिए भने अन्य संघ–संस्था नव अभियान नेपालका बरिष्ठ कर्मचारी अनिता गुरागाई, साहसी महिला नेपाल जिल्ला संयोजक होमराज राईलगायत अन्य ब्यक्तित्वहरुको उपस्थिति रहेका थिए ।

    नेपाल र भारतमा रहेका अपराधजन्य कृयाकलापलाई निराकरण गर्न दुबैतर्फको संघ–संस्थाहरुका नेटवर्किङ्ग ग्रूप बनाएर अब आउने समस्या समाधान गर्न र सूचना छिटो र स्पष्ट पार्ने निस्कर्श पुर्याएका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता

    ३ दिन अगाडि

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन

    ४ दिन अगाडि

    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?

    ६ दिन अगाडि

    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान

    ७ दिन अगाडि

    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

    ७ दिन अगाडि

    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता
    ३ दिन अगाडि
    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    ४ दिन अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    ६ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    ७ दिन अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    ७ दिन अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    १ हप्ता अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    २ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    २ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    २ हप्ता अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.