Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    काँकरभिट्टामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु, दिप प्रज्वलन कार्यक्रम (तस्वीर सहित)

    ९ मंसिर २०८०, शनिबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । झापाको मेचीनगर स्थित काँकरभिट्टामा लैङ्गिक हिसा विरुद्ध १६ दिने अभियान सुरु भएको छ । “ लैङ्गिक हिँसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानी ऐक्यबद्धता ” भन्ने नाराका साथ आजदेखि काँकरभिट्टामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको हो । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजनामा सुरु भएको अभियानमा आज पहिलो दिन प्रभात फेरि कार्यक्रम गरेको छ ।

    काँकरभिट्टामा विभिन्न संघ संस्था र विधार्थीले र्यालीमा प्लेकार्ड लिएर आज बजार परिक्रमा गरेका थिए । र्याली काँकरभिट्टा बजार परिक्रमा पछि कोण सभामा परिणत भएको थियो । कोण सभाको अध्यक्षता काँकरभिट्टाका प्रहरी प्रमुख डिएसपी दिपक भारतीले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथि मेचीनगर ४ का वडा अध्यक्ष अजुर्न कार्की रहेको थियो । सभामा प्रज्ञा शुभद्रा भट्टराई अर्याल र माईती नेपालका गोविन्द घिमिरेले आफ्नो मन्तव्य राखेका थिए ।

    ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजना रहेको सो कार्यक्रममा सहकार्य मेची सामुदायिक सेवा केन्द्र, मेची नगरपालिका, माईती नेपाल, साना हातहरु, साहसी महिला नेपाल, विश्व सेवा विस्तार र आफन्त नेपालको रहेको थियो ।

    बेलुका पूर्वी नाकामा दिप प्रज्वलन कार्यक्रमगरि लैङ्गिक हिँसा विरुद्ध १६ दिने अभियान सुरु गरेको छ । यो अभियान मेचीनगरमा १६ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरि निरन्तर गरिरहने प्रहरी नायव निरिक्षक मिलन राईले जानकारी गरेकी थिईन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण

    ५ घण्टा अगाडि

    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन

    ६ घण्टा अगाडि

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    ६ दिन अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    १ हप्ता अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    १ हप्ता अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण
    ५ घण्टा अगाडि
    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन
    ६ घण्टा अगाडि
    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    ६ दिन अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    १ हप्ता अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    १ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    १ हप्ता अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    १ हप्ता अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    १ हप्ता अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    २ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.