Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    आमूल परिवर्तन नागरिक पार्टीको धरान उपमहानगर समिति गठन

    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    आमूल परिवर्तन नागरिक पार्टीको धरान उपमहानगर समिति गठन कार्यक्रम सम्पन्न भएकाे छ । साे पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे उक्त कार्यक्रमबाट छत्रबहादुर विश्वकर्माकाे अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेकाे छ ।

    नवगठित समितिका पदाधिकारी तथा सदस्यहरु निम्नानुसार रहेका छन् :

    अध्यक्षमा छत्रबहादुर विश्वकर्मा, उपाध्यक्ष द्वय सरिता मेयाङ्बाे, पदम बहादुर शंकर , सचिवमा हिरा बहादुर राई, सहसचिव शान्ति गजमेर,सदस्यहरुमा ईन्द्र सिलवाल, एनम विश्वकर्मा, बुद्धिमान वि.क.,कमला राई (आङ्देम्बे), पदम बहादुर वि.क., राेजिना श्रेष्ठ,बिनिता विश्वकर्मा,देवकुमार लामिछाने, रन्जिता श्रेष्ठ बराईली,तिर्थमाया रामदाम,शारदा कालिकाेटे,खड्गमाया विश्वकर्मा र कैलाश कालिकाेटे रहेका छन् ।

    कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीले भन्नू भयाे ” याे देशमा अब नयाँ राजनीतिक शक्तिकाे उदय भैसकेकाे छ । याे मूलुकमा आमूल परिवर्तन गर्न हाम्राे पार्टी स्थापना भएकाे छ । हामी विगतका अरु पार्टीहरु जस्ताे हैनाैँ हामी त जे बाेल्छाैँ त्यहि गर्छाैँ हामी गर्न सक्ने कामकाे मात्र कुरा गर्छाैँ ।

    नसक्ने र झुट कुरा गरेर जनतालाई भ्रममा पार्दैनाैँ ” कार्यक्रममा पार्टीका उपमहासचिव नरेश क्षितिज,काेषाध्यक्ष देबेन्द्र कुमार लिम्बू,सचिवद्वय शशी विश्वकर्मा र दिलबहादुर तामाङ,केन्द्रीय सदस्य डेविट हाङ मादेन लगायतकाे उपस्थिति रहेकाे थियाे ।

    छत्रबहादुर विश्वकर्माले संचालन गरेकाे उक्त कार्यक्रममा पार्टीका उपमहासचिव नरेश क्षितिजले नवगठित समितिकाे नामावली घाेषणा गर्नुभएकाे थियाे भने प्रमुख अतिथि दलमर्दन कामीले नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाएर बधाई तथा शुभकामना दिनुभएकाे थियाे ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    २ हप्ता अगाडि

    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश

    ३ हप्ता अगाडि

    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज

    ३ हप्ता अगाडि

    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार

    ४ हप्ता अगाडि

    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

    ४ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    २ हप्ता अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    ३ हप्ता अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    ३ हप्ता अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    ४ हप्ता अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    ४ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    १ महिना अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    १ महिना अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    २ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.