Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    ३७ स्थानको मतपरिणाम सार्वजनिक : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

    १७ मंसिर २०८१, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट११ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं।

    स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ।

    यो परिणाम अनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा अगाडि छ।

    नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ।

    नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ।

    जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन्।

    कांग्रेसले जितेका ठाउँ

    नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम

    तेतर साहु, गढी गाउँपालिका-६ सुनसरी

    शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७ रौतहट

    समसे आलम, राजपुर नगरपालिका-६ रौतहट

    इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका-१

    राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका-४

    अर्जुनप्रसाद तिवारी, हेटौंडा-१२, मकवानपुर

    आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट-१

    भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका-४ रोल्पा

    अमिन थारु, ठाकुरबाबा नगरपालिका-४ बर्दिया

    खम्बबहादुर सिंह, कुशे गाउँपालिका-७ जाजरकोट

    मोतिराम खत्री, सानीभेरी गाउँपालिका-५ रुकुमपश्चिम

    धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका-४ बझाङ

    मोहन थापा, पुर्वीचौकी गाउँपालिका-६ डोटी

    धनसिंह कुँवर, दुहु गाउँपालिका-५ दार्चुला

    प्रकाश चन्द, भीमदत्त नगरपालिका-६ कञ्चनपुर

    एमालेबाट निर्वाचित

    कुमारी सावादेन, सिरिजंघा-३ ताप्लेजुङ

    गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा

    सकिबुल खाँ, रामगोपालपुर नगरपालिका-२ महोत्तरी

    मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका-१ कपिलवस्तु

    लालबहादुर शाही, दुल्लु नगरपालिका-१३ दैलेख

    जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख

    सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

    माओवादी केन्द्रले जितेका ठाउँ

    नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका-१२ उदयपुर

    सुनिल कापर केवट, धनुषाधाम नगरपालिका-१ धनुषा

    कृष्ण घिमिरे, ककनी गाउँपालिका-२ नुवाकोट

    विष्णुबहादुर मगर, गोरखा नगरपालिका-५ गोरखा

    जगत घर्ती, पुथा उत्तरगंगा-२ रोल्पा

    नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ

    देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट

    नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पा

    जसपाबाट दुई

    धिरेन्द्रकुमार साह, डाक्नेश्वरी-१, सप्तरी

    देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी-४, सप्तरी

    राष्ट्रिय स्वतन्त्र पार्टी

    रोजिना श्रेष्ठ, काठमाडौं-१६

    एकीकृत समाजवादी

    बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका-८ रौतहट

    नेमकिपा

    खड्गराज शाही, तिलागुफा नगरपालिका-४ कालिकोट

    स्वतन्त्र

    लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका-६ झापा

    • न्यूज अफ नेपालबाट
    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    २ दिन अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    २ दिन अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ७ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    २ दिन अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    २ दिन अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ७ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    ३ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.