Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    साहसी महिला नेपालद्धारा प्रहरी नायव निरीक्षक मिलन कुमारी राई सम्मानित

    २२ मंसिर २०८०, शुक्रबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत प्रहरी नायव निरीक्षक मिलन कुमारी राई लाई साहसी महिला नेपालले प्रशंसा पत्रद्धारा सम्मान गरेकी छन् ।

    काँकरभिट्टा नाकामा रहेर मानव बेचबिखन तथा ओसारपसार जघन्य अपराध कार्यलाई रोकथाम गर्दै आइरहेका साहसी महिला नेपाललाई कर्तव्यनिष्ठ तवरले सहयोग गर्दै आउनुभएकाले राईलाई प्रशंसा पत्र का साथ सम्मान गरिएकी हुन । संस्थाका कर्मचारी पूजा पौडेल र आरता शर्माले खदा पहिराएर सम्मान गरिएकी थिइन् भने जिल्ला संयोजक होमराज राईको बाहुलीबाट प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

    प्रशंसा पत्रमा भनिएको छ,– ‘ मानव बेचविखन तथा ओसारपसार, महिला साथै बालवालिकाहरुमाथि हुने विभिन्न किसिमका हिंसा तथा शोषण जस्ता गम्भीर मानवीय अपराध नियन्त्रणका लागि यस संस्थालाई आफ्नो दिलो ज्यानले सहयोग गर्नु भएकोमा उच्च मूल्याङ्‌कनको कदर गरी यो प्रशंसा पत्र प्रदान गर्दछौं ।’

    प्रहरी नायव निरीक्षक मिलनकुमारी राई इमान्दार, बफादार र साहासिक साथै कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही यस संस्थालाई उच्च मनोवल दिदै साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी बिभिन्न अपराध जन्य क्रियाकलापमा अनुसन्धान र नियन्त्रणको क्षेत्रमा उच्च मूल्यांकन गर्दै सम्मान गरेको छ।
    आइतवार प्रहरी नायव निरीक्षक राई काँकरभिट्टा इलाका प्रहरी कार्यालयबाट खोटाङ्ग जिल्ला सरुवा भएर जादैछिन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    १० घण्टा अगाडि

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    १ दिन अगाडि

    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक

    २ दिन अगाडि

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    ५ दिन अगाडि

    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन

    ५ दिन अगाडि

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    ७ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
    १० घण्टा अगाडि
    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    १ दिन अगाडि
    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक
    २ दिन अगाडि
    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    ५ दिन अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    ५ दिन अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    ७ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    १ हप्ता अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    १ हप्ता अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    २ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.