Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    आमूल परिवर्तन नागरिक पार्टीले गरे दुई विभागीय संगठन

    १५ पुष २०८१, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । आमूल परिवर्तन नागरिक पार्टीको केन्द्रीय कार्यालय बल्खुमा दुई विभाग गठन भएको छ।

    पार्टीको अध्यक्ष दल मर्दन कामीको अध्यक्षता र पार्टीका अर्का अध्यक्ष भरत गिरीको विशिष्ठ अतिथिमा सो कार्यक्रम सम्पन्न भएको थियो।

    उक्त कार्यक्रममा पार्टीका विभिन्न केन्द्रीय स्तरका नेताहरुको उपस्थति रहेको थियो। कार्यक्रम सञ्चालन भने पार्टी उपमहासचिव नरेश क्षितिजले गर्नु भएको थियो।

    पार्टी अध्यक्ष गिरीले संगठन भित्र विभिन्न विभाग बनाउन आवश्यक रहन्छ संगठनलाई चुस्त दुरुस्त बनाउन।त्यसैले आज हामी यहाँ भेला भएका छौं।

    आज दुइटा विभाग सूचना,सञ्चार,प्रचार तथा युवा गठन गर्न गइरहेको छौं । दुवै विभालाई शुभकामना तथा अझ शसक्त भएर अगाडी बढ्न समेत निर्देशन गिरीले दिनुभएको छ।

    ८४ सालको चुनावमा हामी देशको चाबी देशको सत्ता सम्हाल्ने लागि रहेछौ।बाहिरबाट जस्तो कुरा आए पनि हामी दुई अध्यक्ष स्वार्थमा नभएर पार्टी बलियो बनाउन लागि परिरहेको छौं तपाईं नेताकार्यकर्ताहरुलाई ढुक्क हुन गिरीले अपिल गरेका छन्।

    सुचना सञ्चार, प्रचार तथा युवा विभाग गठन गरिएको नामावली:-

    युवा विभाग:-
    संयोजक:-श्याम बहादुर राई
    सचिव:-दिल बहादुर सुनुवार
    सपना महत
    कुमार कोईराला
    युवराज गुरुङ
    राम कुमार खत्री
    आशिष विश्वकर्मा

    सूचना संचार तथा प्रसार विभाग
    संयोजक:-नरेश क्षितिज
    सचिव:-अविन मेयाङ्गवो
    सरिता नेपाली
    डीवि घले
    दिल शोभा न्यौपाने
    होम राज राई
    गणेश गुरुङ
    सुदिप परियार
    सुरेन्द्र विश्वकर्मा
    दीपक श्रेष्ठ
    निर्मला गदाल
    विष्णु कुमारी राई

    पार्टी अध्यक्ष दल मर्दन कामीले संगठन सूचना संचार तथा प्रसार विभाग र युवा विभागले अब आउँदो दिनमा पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ।

    सूचना संचार तथा प्रसार विभागले हाम्रो संगठन भित्रको सम्पूर्ण सुचनाहरुलाई आम जनता सामु पुर्याउन र खबरदारी गर्नमा मद्दत गर्न निर्देशन दिनुभएको छ।

    त्यसतै युवा विभागले युवाहरुको बीचमा हाम्रो पार्टीमा युवाहरुलाई जोड्ने,देशमा भएको गुण्डागर्दी,भ्रष्टाचारीहरु विरुद्ध निर्मम भएर खबरदारी गर्न पार्टी अध्यक्ष दल मर्दन कामीले निर्देशन दिनुभएको छ।

    त्यस्तै यो देशमा विभिन्न धर्म,जातिहरू एकता भई बसेको राज्यमा आज तमु ल्होसारमा दूर संचार (टेलिकम) हरुले पैसा लिएर रिङ्ग टन बजाउने अनि हिन्दूहरूको दशैंमा तिहारमा चाहिँ धुमधामले फ्रीमा बनाइदिने/बजाइदिने यो विभेद हैन र भन्दै कामीले यो यस्ता विभेदका अन्त्य गर्न आमूल परिवर्तन नागरिक पार्टीको जन्म भएको बताउनु भयो।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता

    ३ दिन अगाडि

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन

    ४ दिन अगाडि

    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?

    ६ दिन अगाडि

    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान

    ७ दिन अगाडि

    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

    ७ दिन अगाडि

    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता
    ३ दिन अगाडि
    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    ४ दिन अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    ६ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    ७ दिन अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    ७ दिन अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    १ हप्ता अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    २ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    २ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    २ हप्ता अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.