Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    कृपा फ्रि मेथोडिस्ट चर्चले भब्यताकासाथ मनाए ख्रीष्टमस, जेष्ठ नागरिकलाई सम्मान (तस्विर सहित)

    सन्देश पोस्टBy सन्देश पोस्ट११ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । इसाईहरुको पवित्र पर्व ख्रीष्टमस भव्य रुपमा मेचीनगरभर मनाइएको छ । ख्रीष्टमसको अवसरमा मेचीनगर–६, काँकरभिट्टास्थित कृृपा फ्रि मेथोडिस्ट चर्चले सांगीतिक कार्यक्रम गरी मनाइएको छ ।

    यदा झै यस बर्षको ख्रीष्टमसमा पनि जेष्ट नागरिक,एकल महिला, अपाङ्गताहरुलाई उपहार दिएर सम्मान गरियो भने बालबालिकाहरुलाई उपहार बितारण गरिएको पास्टर शमूएल तामाङ्गले बताउनुभयो ।

    कृपा फ्रि मेथोडिस्ट चर्चले बिभिन्न कार्यक्रमकासाथ ख्रीष्टमस मनाएको छ । युवा समूहबाट नृत्य र नाटक,आमा दिदिबहिनी संगतीबाट गीत तथा नृत्य, बालसंगतीबाट नृत्य र एकल एलिसा सुजी र मार्था तामाङ्गबाट गीतद्धारा कार्यक्रम आशिषमय भएको सहभागीहरुको भनाई थियो ।

    कार्यक्रममा रेभ पास्टर शमूएल तमाङले भन्नुभयो,ख्रीष्टमस भनेको एकअर्कामा ख्रीष्टले सिकाउनु भएको एकता,प्रेम र उपहार साटासाट गर्ने हृदय हुनुपर्ने बताउनुभयो । हाम्रो हृदय कस्तो छ बिचार गर्नुपर्ने उहाँको भनाइ थियो ।

    उपहार बितरण कार्यक्रमको जेष्ठ नागरिक,एकल महिला र अपाङ्गतालाई सम्मान कार्यक्रममा गुरुआमा लिली तामाङ र आमासंगतीका अध्यक्ष दिलु मुखिया र बालसंगतीका नानीहरुलाई उपहार बितरण बाल शिक्षिका सोनीया तामाङ र इनिमा गहतराज र पहिलो सेसनका कार्यक्रम सञ्चालन डिकन डिबी रानाले गर्नुभएको थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

    २ दिन अगाडि

    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

    ३ दिन अगाडि

    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

    १ हप्ता अगाडि

    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

    २ हप्ता अगाडि

    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित

    ३ हप्ता अगाडि

    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

    ४ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    २ दिन अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    ३ दिन अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    १ हप्ता अगाडि
    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो
    २ हप्ता अगाडि
    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    ३ हप्ता अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    ४ हप्ता अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    ४ हप्ता अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    ४ हप्ता अगाडि
    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    १ महिना अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.