Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेचीनगरको भृकुटी बजारमा यात्रुबाहक बस र बाइकको ठक्करबाट बाइक चलाक गम्भीर घाईते

    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    २३ चैत्र २०७९, बिहीबार,

    मेचीनगर। मेचीनगर २ भृकुटी बजारमा यात्रुवाहाक बस र बाइकको दुर्घटना ग्रस्त भएको छ। उक्त दुर्घटना भृकुटी बजार स्थित ट्निङमा सुमन चोकबाट इटाभट्टा तर्फ लाग्दै गरेको को.१ ख ४२७५को यात्रुबाहक बससंग प्र.१-०१-०१४ प ९७८० को डिस्कभर बाइक आफ्नो घर जानेक्रममा ठक्कर खाएको हो ।
    सो दुर्घटनामा बाइक चालक गम्भीर घाइते र अचेत अवस्थामा स्थानियवासीहरुले नजिकैको स्वस्थ्य क्लिनिकमा प्राथमिक उपचार गरि हस्पिटल तुरुन्तै पठाउने कार्य गरेका थिए ।
    स्रोतको जानकारी अनुसार उक्त बाइक चलक गाडागल्ली निवासी इन्द्र मणि आचार्य भएको छ भने घटना ग्रस्त दर्शकहरुको भनाई अनुसार इटाभट्टाबाट गाडागल्ली जादैगरेको बाइक चालकले घुम्तिमा ओभर स्पिड र आफ्नो साइडबाट बाहिर गै बससगं ठोकिन पुगेको बताए।

    बससंग बाइक ठोकिएर बाइक चालक ढलेपछी बस चालक कत्तिबेला निस्केर कतिबेला भागिसकेकाे कसैलाई पत्तो नभएको बताए। दुर्घटना भएका बसको अगाडिको भाग शिशा ग्रस्त भएको छ भने बाइकको अगाडिको भाइजर, हेडलाइट, हेन्डिल सकप काम नलाग्ने आवस्था भएको छ।

    भृकुटी बजार स्थित सो आजको दुरघटना स्थलमा धेरै चोटि नै यातायात साधनहरु ठोकिने गरेको स्थानिय वासीहरुको भनाइ छ । तर पनि उक्त स्थानमा यातायात साधन दुर्घटना अवरुद्धको बिकल्प भने मध्यनजर नदिएको देखिन्छ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    २ दिन अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    २ दिन अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ७ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    २ दिन अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    २ दिन अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ७ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    ३ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.