Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    राष्ट्रिय जनमुक्ति पार्टी चितवन जिल्ला समितिले सिडियोलाई बुझाए ज्ञापनपत्र

    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    राष्ट्रिय जनमुक्ति पार्टी चितवन जिल्ला समितिले सिडियोलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कोशी प्रदेशको नामाकरणको बिषय र चर्को ब्याजदरको बिषयहरु उल्लेख गरिएको जिल्ला अध्यक्ष जग बहादुर पुनले बताउनुभयो।

    ज्ञापनपत्र:- सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार, काठमाडौँ । मार्फत, श्री प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय, चितवन ।

    बिषय : ज्ञापन पत्र । महोदय , प्राप्त राष्ट्रिय उपलब्धीहरुको रक्षा गर्दै देशमा दिनप्रतिदिन संस्थागत हुँदै गएको सबै खाले बिभेद र ब्यथितिको अन्त्य गरी देशमा सुशासन–शान्ति र अमञ्चयन कायम गरी नेपाली जनतामा अमञ्चयन महशुस गराउन र मूलुकको दीर्घकालिन हितका लागि जिल्ला प्रशासन कार्यालय, चितवन मार्फत निम्न बुँदा उपर नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै राष्ट्रिय जनमुक्ति पार्टी, जिल्ला समिति, चितवन बाट यो ज्ञापन पत्र बुझाएका छौँ ।

    १) नेपाली जनताको हाल सम्मको बलीदानीबाट प्राप्त उपलब्धीहरु विशेषतः संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता लगायतका राष्ट्रिय उपलब्धीहरु बिरुद्धमा नियोजित प्रहार र खारेजी समेतका दुस्प्रयास भईरहेको विभिन्न खाले घटनाक्रम र गतिविधिबाट प्रष्ट भईरहेको छ ।

    २) मूलुकमा दिनप्रतिदिन खस्कदो अर्थतन्त्र, भ्रष्टाचारका राष्ट्रिय अपराध, वित्तिय तरलता, चर्को र चक्रवर्ती ब्याजदर आदिका कारण व्यापार तथा व्यवसायिक क्षेत्र धाराशायी हुनुका साथै अनियन्त्रित महङ्गीले नेपाली जनताको जनजीवन दिन प्रतिदिन कष्टकर हुँदै गईरहेको छ ।

    ३) वैदेशिक हस्तक्षेप बढ्दो छ । यसले गर्दा नेपालको राष्ट्रिय अस्मितामाथि गम्भीर प्रहार भईरहेको छ । नेपाली राष्ट्रियता र सार्वभौमसत्तामाथि आँच पुगीरहेको छ ।

    ४) नेपाली जनताबाट पहिचानको सम्मानको माग भइरहेको प्रति सरकारको गम्भीर ध्यानकर्षण हुनु पर्नेमा थप उदासिनता कायम गरिदैछ ।

    यसै सन्दर्भमा कोशी प्रदेश नामाकरण पश्चात् प्रदेश १ मा “पहिचान पक्षधरहरुको संघर्ष समिति”ले गरेको आन्दोलनका मागहरु अविलम्ब सम्बोधन गर्न र त्यस क्षेत्रका जनचाहाना र आवश्यकताको सम्बोधन गर्न सरकार गम्भीर हुनु पर्दछ । जनबलबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै देशमा व्याप्त सबै खाले व्यथितिको अन्त्य गर्दै भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि उपरोक्त मागहरु यथाशिघ्र पुरा गर्न नेपाल सरकार समक्ष राष्ट्रिय जनमुक्ति पार्टी, जिल्ला समिति, चितवन जोडदार माग गर्दछ ।

    मिति : २०८० बैशाख ५ गते । जग बहादुर पुन मगर अध्यक्ष

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    २ हप्ता अगाडि

    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश

    ३ हप्ता अगाडि

    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज

    ३ हप्ता अगाडि

    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार

    ४ हप्ता अगाडि

    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

    ४ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    २ हप्ता अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    ३ हप्ता अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    ३ हप्ता अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    ४ हप्ता अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    ४ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    १ महिना अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    १ महिना अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    २ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.