Share Facebook Twitter WhatsApp काठमाडौं । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने विजयी भएका छन् । उनले ५४१७६ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका जीतनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । एमालेका रामप्रसाद न्यौपानेले १०९३६ मत ल्याए ।
३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”४ हप्ता अगाडि
बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती१ महिना अगाडि