Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    नेपाली ख्रीष्टियन नागरिक संघको ८ औं वार्षिक साधारणसभा सम्पन्न, पुनःअध्यक्षमा हरिकुमार मगर (तस्विर सहित)

    २४ जेष्ठ २०८० बुधवार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । नेपाली ख्रीष्टियन नागरिक संघको केन्द्रीय ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार बुद्धशान्ति गाउपालिका स्थित बुधबारे एनइबिसी चर्च भवनमा भएको बन्द सत्रले पुनःपास्टर हरिकुमार मगरलाई चयन गरेका छन् ।


    त्यस्तै संघको उपाध्यक्षमा पास्टर केशरबहादुर श्रेष्ठ,सचिवमा रविन राई, सह–सचिवहरुमा डा निमा तामाङ, पा.कबिन्द्रमणी राई मोरङ, पास्टर प्रेमबहादुर सोमै नवलपुर, पास्टर धनबहादुर तामाङ धादिङ, पास्टर याम दियाली ललितपुर जिल्लाका छन् कोषाध्यक्षमा आरती तामाङ,सह–कोषाध्यक्षमा प्रिस्किला बराइली रहेकी छन् भने सदस्यहरुमा पास्टर किरणकुमार धिमाल,जानुका आचार्य, राधा संग्रौला र हरि राई छन् भने सल्लाहकारमा डा.रतन राउत चयन भएका छन् ।

    बुधबारे एनइबिसी चर्च भवनमा भएको दोस्रो दिनको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईको प्रमुख अतिथ्यतामा नेपाली ख्रीष्टियन नागरिक संघको केन्द्रीय ८ औं वार्षिक साधा्ण सभा सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष प्रसाईले मन्तव्यको क्रममा भने म बुद्धशान्तिभित्र रहेका चर्चहरुमध्ये एक चर्चलाई मात्र बजेट दिने बताए ।

    त्यस्तै कार्यक्रमका प्रमुख बक्ता पास्टर याम दियालीले भने “ख्रीष्टको आनन्द सबै चेलाहरुमा पुरा हुन पर्ने बताए । त्यो आनन्द संसारले दिन सक्दैन, हामीले कुरा गरेको आनन्द स्वर्गीय आनन्द हो, जब हामी एकतामा उभिएर काम गर्दछौं र अघि बढ्छौ त्यहा बिजयको आनन्द हुनेछं र इमान्दारी परमेश्वरको भयमा रहेर प्राप्त गर्नेछौ उनको भनाई थियो ।

    नेपाली ख्रीष्टियन नागरिक संघका प्रवक्ता पास्टर टिकाराम आचार्यले अन्याय र अत्याचारमा परेकाहरुलाई ओकालत गरिदिने अधिकार अरु कसैलाई छैन, तर एकमात्र ख्रीष्टियन नागरिक संघ भएको बताए । उजुर,अदालत,अड्डामा लड्न पाउने बिधानमा भएको प्रवक्ता आचार्यको भनाइ थियो । मानिसहरुले यो पनि अरु संघ संस्थाहरुजस्तै त हो नि भन्ने गर्छन् तर त्यस्तो नभएको सबै अधिकार प्राप्त भएकोले मानव अधिकारवादी संघको रुपमा काम गर्दै आएको छ । नेपाल राष्ट्रको सर्वाङ्गी बिकास र समृद्धि महत्वपूर्ण पक्ष हो, आत्मासाथ गर्दै आफ्नो मातृभूमीप्रति देशभक्ति माया र सम्मान गर्दै धर्मावलम्वीहरुको स्वतन्त्रको हकमा ओकालत गर्नेछ ।


    कार्यक्रमका सभाध्यक्ष पास्टर हरिकुमार मगरले धार्मिकताले राष्ट्रलाई उचाल्छ भन्ने कार्यक्रमको मुल नाराकासाथ राष्ट्रको बिकास र समृद्धि मुख्य पक्षलाई आत्मासाथ गर्दै नेपालमा रहेका गरीवी,अशिक्षा, बेरोजगर र पिछढिएका वर्गमा सकेसम्म सेवा प्रदान गर्ने उद्धेश्यले यस संघको स्थापना भएको बताए ।

    यस संघको ०८०र०८१ को १९ लक्ष्य

    १. सीपमुलक तालिम संचालन गर्ने, क्षमता अभिवृद्धिका प्रभावकारी तालिम संचालन
    गरी दर्बिलो जनशक्ति तयार गर्ने
    २. रक्तदान कार्यक्रम सकेसम्म ६र६ महिनामा सबै प्रदेशका हरेक क्षेत्रमा सञ्चालन गर्ने ।
    ३. आपदमा परेकाहरुलाई अवस्था हेरेर सके सम्म सहायता गर्ने ।
    ४ आफ्नो घर र गाउँ सरसफाई संगै चेतनाको विकास को कार्यक्रमहरु गर्ने
    ५. लागु औषध वेचविखन अनियमितता न्यूनिकरण गर्न सके सम्म प्रशासनलाई
    सहयोग गर्ने ।
    ६. समाधिस्थलका लागि राज्य र स्थानीय तहसँग समन्वय गरी भएकालाई संरक्षण गर्ने
    र हरेक जिल्लामा समाधिस्थल उपलब्ध गराउन पहल गर्ने ।
    ७. हरेक जिल्लामा आवश्यकता अनुसार स्वास्थ्य शिविर सञ्चालन गर्न पहल गर्ने ।
    ८. सामाजिक सेवा भवन तथा गिर्जाघर निर्माण गर्न राज्य र स्थानीय सरकार र संघ
    सस्थासँग समन्वय र पहल गर्ने ।
    ९. स्वच्छ वातावरण वनाउनका लागि आवश्यकता अनुसार जन चेतनाका कार्यक्रम
    गर्दै गाउँघरका जनतालाई जागृत गराउने ।
    १० आर्थिक पहल गरी २०६०र०६१ सालभरिमा ९शववाहन र एम्बुलेन्स० सञ्चालनको
    लागि राज्य सरकार स्थानीय सरकार, संघ–संस्था र शुभ चिन्तकहरुसंग समन्वय गर्ने ।

    ११. नेपाली संस्कृति र भाषाहरुको संरक्षणका लागि राज्य सरकार र स्थानीय सरकारसँग
    सहकार्य गर्ने । संरक्षण गर्न गराउन पहल गर्ने ।
    १२. सभ्य समाज निर्माण गर्न राज्यनीति र सामाजिक, जातीय भेदभाव तथा धार्मिक
    भेदभावको अन्त्य गर्नको लागि बिभेद रहित समाज निर्माण गर्न स्थानीय सरकारसंग
    समन्वय गर्ने ।
    १३. बाल शोषण, र महिला शोषण तथा भ्रूण हत्या, रक्तपिपासु जस्ता क्रियाकलापको
    अन्त्य गर्न प्रशासन र स्थानीय सरकार सँग समन्यय गर्ने ।
    १४. मानवीय नैतिक पतन र कुकार्य रोकथामका लागि राज्य सरकार र र स्थानीय
    सरकार सँग समन्वय गर्ने ।
    १५. धार्मिक गिर्जाघर सम्पति सञ्चालन र संरक्षण गर्नका लागि धार्मिक आयोग गठन
    गर्न राज्यसंग पहल गर्ने ।
    १६. समानताको हक प्रत्याभूति दिलाउन लागि राज्यसंग पहल गर्ने ।
    १७. राज्य सरकार र स्थानिय सरकारसंग समन्वय गरी समावेसीताका लागि नेपाली
    स्त्रीष्टियन बाट सरकारमा प्रतिनिधि समाबेश गर्न पहल गर्ने ।
    १८. रेडियो, टेलिभजिन पत्र(पत्रिकाको माध्यमद्वरा जनचेतना फैलाउन पहलगर्ने ।
    साहित्य सम्बन्धी जनचेतना जगाउने ।
    १९ आगामी तीन बर्षमा ५५ जिल्लाहरुमा बिस्तार गरि सक्ने ।

    कार्यक्रममा नेपाली ख्रीष्टियन नागरिक संघका कोषध्यक्ष आरती तामाङले बार्षिक आय–व्याय प्रस्तुत गरिन् ।

    त्यसैगरि कार्यक्रममा जिल्ला उपाध्यक्ष पास्टर सिलास राईले स्वागत मन्तव्य दिएका थिए । आयोजकको तर्फबाट र व्यक्तिगत तर्फबाट उपस्थितिलाई मध्यनजर र वास्ता राख्दै कार्यक्रमको अन्तसम्म सुस्वास्थ्य रहन सक्नु भएको होस भनी सुभेच्छाका शुभकामनाका साथ कार्यक्रमलाई सभ्य भव्य रुपमा सफल पार्न कार्यक्रमको अन्तिम साम्म उपस्थितिप्रती हार्दिक अपेक्षा गर्दै र स्वागत मनतव्य गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    २ दिन अगाडि

    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

    ४ दिन अगाडि

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    १ हप्ता अगाडि

    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

    १ हप्ता अगाडि

    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

    २ हप्ता अगाडि

    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    २ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    २ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    ४ दिन अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    १ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    १ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    २ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    २ हप्ता अगाडि
    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा
    २ हप्ता अगाडि
    आज विश्व वातावरण दिवस २०२५ मनाइयो
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.