Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    नगरपालिकाका जनप्रतिनिधिले सञ्चार प्रतिष्ठानका लागि उपलब्ध गराए कोठा, प्रमुख प्रशासकीय अधिकृतले लगाए ताला

    ३० असार २०८०, शनिबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काँकरभिट्टा । झापाको मेचीनगर सञ्चार प्रतिष्ठानको संचालन कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतले ताला लगाईदिएका छन् ।

    नगरपालिकाका जनप्रतिनिधिले सञ्चार प्रतिष्ठानका लागि उपलब्ध गराएको कोठामा प्रमुख प्रशासकीय अधिकृतले ताला लगाईदिए पछि प्रतिष्ठानको कार्यालय राख्ने बिषयले विवादउत्पन्न भएको हो ।

    नगरकार्यपालिका कार्यालयको तेस्रो तलामा प्रतिष्ठानको कार्यालय राख्ने भनेर तोकिएको कोठामा रंगरोगनको काम समेत सकिए पछि सञ्चार प्रतिष्ठानको कार्यालय नगरपालिका परिषर भित्र राख्न नमिल्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले उक्त कोठामा ताला लगाएकाहुन् ।

    प्रतिष्ठानको कार्यालय व्यवस्थापनका लागि आवश्यक फर्निचर, ल्यापटप र प्रिन्टर समेत खरिद गरिसकेको अवस्थामा जनप्रतिनिधिले उपलब्ध गराएको कोठामा नगरका प्रमुख प्रशासकीय अधिकृतले ताला लगाएर कार्यालय राख्न नदिने भनेसंगै सञ्चार प्रतिष्ठानको कार्यालय स्थापानाको बिषय नै अन्योलमा परेको देखिन्छ ।

    ‘नगरपालिकाको परिषर भित्र सञ्चार प्रतिष्ठानको कार्यालय राख्न मिल्दैन,’ प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने—‘मेरै निर्देशनमा ताला लगाएको हो ।’
    सञ्चार प्रतिष्ठानको कार्यालय स्थापनाको तयारी भइरहेको बताउँदैं प्रतिष्ठानका सदस्य सचिव प्रकाश पौडेलले तालाबन्दी गरेको बिषय आफुलाई जानकारी नभएको बताए ।

    ‘हामी प्रतिष्ठानको कार्यालय स्थापनाको तयारीमा छौं,’ सचिव पौडेलले भने—, ‘नगरपालिकाले उपलब्ध गराएको कोठामा नै प्रतिष्ठानको कार्यालय स्थापनाका लागि रंगरोगन र फर्निचर लगायतको व्यवस्था भइसकेको छ तर उक्त कोठामा ताला लगाएको बिषयमा हामीलाई आधिकारीक जानकारी छैन ।’

    विवादका बीच गठन गरिएको सञ्चार प्रतिष्ठानको कार्यालय व्यवस्थापनका लागि भन्दै मेचीनगर नगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷०८० मा दुई लाख ५० हजार रकम बिनियोजन गरेकोबुझिएको छ ।

    उक्त प्रतिष्ठान गठन गर्दा कतिपय स्थानीय संचार माध्याम भने बेखबर थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    ३ हप्ता अगाडि

    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश

    ३ हप्ता अगाडि

    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज

    ३ हप्ता अगाडि

    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार

    ४ हप्ता अगाडि

    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

    ४ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    ३ हप्ता अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    ३ हप्ता अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    ३ हप्ता अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    ४ हप्ता अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    ४ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    १ महिना अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    १ महिना अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    २ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.