Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    कोशी प्रदेशका सभामुखले राजीनामा दिनुपर्छ: विश्वप्रकाश शर्मा

    १२ साउन २०८०, शुक्रबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं,

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले राजीनामा दिनुपर्ने बताएका छन्। सेतोपाटीसँगको कुराकानीमा शर्माले कोशी प्रदेशका सभामुखले सांसदका रूपमा काम गर्नुलाई अदालतले असंवैधानिक भनेकाले सभामुखले राजीनामा दिनुपर्ने बताएका हुन्।

    ‘सभामुखको पदमा बसेको मान्छेले सांसदको रूपमा हस्ताक्षर गर्नु गल्ती भएकै हो। त्यो कुरालाई अदातलले औंल्याएको छ’, महामन्त्री शर्माले भने, ‘कोशी प्रदेशका सभामुख महोदयले संसद चलाउन बस्दै गर्दा सांसदको रूपमा हस्ताक्षर गरेको कुरालाई सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेको अवस्थामा मार्गप्रशस्त गर्ने कुरा राम्रो हुन्छ।’

    उनले केन्द्रीय नेताहरूको आग्रहमा सभामुखले हस्ताक्षर गरको भए पनि अब सभामुखले त्यसलाई देखाएर पन्छिन नमिल्ने बताए। ‘म सभामुख हुँ तर मलाई केही गर्न बाध्य पारे, फकाए र थर्काए, ह्विप लगाए भनेर सभामुखले भन्नु पनि भएको छैन। भन्नु पनि हुन्न र भन्ने कुरा सुहाउँदैन पनि’, शर्माले भने, ‘हस्ताक्षरको जिम्मेवारी उहाँले लिनुपर्छ।’

    Ncell

    उनले कोशी प्रदेशमा अब कांग्रेसले फेरि एकपटक उद्धव थापाको नेतृत्वमा सरकार गठनको प्रयास गर्ने बताए।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट

    १ घण्टा अगाडि

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    २ दिन अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    २ दिन अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ७ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    १ घण्टा अगाडि
    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    २ दिन अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    २ दिन अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ७ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    ३ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.