Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    त्रिकोणात्मक टि-२० : नेपाल पाँच विकेटले विजयी

    ६ कार्तिक २०८०, सोमबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं   । त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ। यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले १९।२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो।

    नेपालका लागि आसिफ शेखले सर्वाधिक ६२ रन बनाए। यस्तै, रोहित पौडेलले ४७ रन बनाए। चौथो नम्बरमा क्रिजमा आएका दीपेन्द्र सिंह ऐरीले नटआउट ४० रन बनाए।

    नेपालले सुरुवातमै महत्त्वपूर्ण ३ विकेट गुमाएको थियो। ३ ओभर नखेल्दै कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ल आउट भएका थिए। त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेल र ओपनिङ ब्याटर आसिफ शेखले ९९ रनको साझेदारी गर्दै नेपालको ब्याटिङ लाइन सम्हालेका थिए।

    आसिफ आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले उत्कृष्ट सुरुवात गरे। पहिलो बललाई नै बाउन्ड्री पुर्‍याएका दीपेन्द्रले १५ बलमा १ छक्का र ६ चौका प्रहार गरे।

    नेपालविरुद्ध यूएईका मुहम्मद जावदुल्लाहले २ तथा अकिफ राजा र अलि नासीरले १–१ विकेट लिए। नेपालका १ जना ब्याटर ९कुशल मल्ल० रनआउट भएका थिए।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    राजावादीद्धारा भोलि उपत्यका बन्दको घोषणा

    २ दिन अगाडि

    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा

    २ दिन अगाडि

    ‘महाभोज’को प्रदर्शन मिति तय जेठ ३० गतेलाई

    २ दिन अगाडि

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब लिटरको कति ?

    ३ दिन अगाडि

    मंगोल नेशनल अर्गनाइजेसन झापाद्वारा १८औँ गणतन्त्र दिवस मनाए

    ६ दिन अगाडि

    तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    राजावादीद्धारा भोलि उपत्यका बन्दको घोषणा
    २ दिन अगाडि
    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा
    २ दिन अगाडि
    ‘महाभोज’को प्रदर्शन मिति तय जेठ ३० गतेलाई
    २ दिन अगाडि
    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब लिटरको कति ?
    ३ दिन अगाडि
    मंगोल नेशनल अर्गनाइजेसन झापाद्वारा १८औँ गणतन्त्र दिवस मनाए
    ६ दिन अगाडि
    तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता
    १ हप्ता अगाडि
    विषाक्त च्याउ खाँदा इलाम माङसेबुङका तीन जनाको गयो ज्यान
    १ हप्ता अगाडि
    हराइरहेका बालक साढे ३ महिनापछि परिवारसँग पुनर्मिलन
    १ हप्ता अगाडि
    थानकाेटमा सवारी दुर्घटना, कारलाई ठाेकेर घरकाे भित्तामा पुग्याे फाेर्स
    १ हप्ता अगाडि
    रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा
    १ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.