Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    चुरोटले गराउँछ दिमागको संकुचन

    २० पुष २०८०, शुक्रबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं– चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक रहेको कुरा नौलो होइन । सम्भवत: चुरोट पिउने हरेक व्यक्ति यसका जानकार छन्।

    यसले मुख, घाँटी र फोक्सोको क्यान्सरसम्म गराउने  कुरा प्रमाणित भइसकेको छ। त्यसैले चुरोटको सेवन त्याग्न चिकित्सकहरुले बताउँदै आएका छन्। 

    भर्खरै नयाँ अनुसन्धान आएको छ । चुरोटको सेवनले मष्तिष्कलाई समेत संकुचन गर्ने गरेको उक्त अनुसन्धानले देखाएको हो।  जर्नल ‘बायोलोजिकल साइक्याट्री: ग्लोबल ओपन साइन्स’मा प्रकाशित उक्त मेडिकल स्टडीका अनुसार  धुम्रपानको असर मस्तिष्कमा पनि हुन्छ ।

    यो स्टडी सेन्ट लुइसस्थित वाशिंगटन युनिभर्सिटी स्कूल अफ मेडिसिनका रिसर्चरले गरेका हुन्। 

    स्टडीका अनुसार चुरोट पिउनेहरुको मष्तिष्क खुम्चिदै जान्छ। यदि  चुरोट पिउन छाडियो भने थप संकुचित हुनबाट रोकिन सक्छ। तर, पहिले संकुचित भइसकेको हिस्सा खुल्ने सम्भावना भने कमजोर रहेको देखिएको छ।

    शोधकर्ताहरुले आफ्नो अनुसन्धानमा लामव समयसम्म चुरोट पिउनेहरुको मष्तिष्क स्थायी रुपमा सानो भएको पाएका छन्। जसले बिचमै छाडेका छन्,  उनीहरुको एक समयसम्म खुम्चिएको तर पछि त्यतिमै रोकिएको पाएका छन्। 

    वासिंगटन युनिभर्सिटी स्कुल अफ मेडिसिनको साइक्याट्रि विभागकी प्रोफेसर लाउरा जे बेरुतका अनुसार सामान्यको भन्दा धुम्रपान गर्ने व्यक्ति चाँडो बुढो समेत देखिने पाइएको छ।

    उनका अनुसार चुरोट पिउनेलाई अल्जाइमर्सको समस्या पनि उच्च हुने पाइएको छ। दिमागको साइज र न्युरोन्स खराब भएर अल्जाइमर्स हुने अनुसन्धानमा उल्लेख गरिएको छ। 

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    १ दिन अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    १ दिन अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ६ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    १ दिन अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    १ दिन अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ६ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.