Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    हल्दिवारीमा ट्रयाक्टरको ठक्करबाट राजवंशीको मृत्यु

    ७ फाल्गुन २०८०, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । झापाको हल्दिवारीमा ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शनिवार मध्यान्ह १२ बजेको समयमा हल्दिवारी वडा नं. २ रामलाल चौकस्थित भद्रपुर– हल्दिवारी सडकखण्डमा पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्रयाक्टरले बिपरित दिशावाट आउँदै गरेको ना.१७ प १०३४ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४२ वर्षीय दिनेश राजवंशी गंभीर घाइते भएका थिए ।

    घाईतेलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएकोमा थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । उपचारका क्रममा आज दिउँसो १२ः३० बजे घाईते राजबंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    भद्रपुर २ बस्ने २३ वर्षीय सविन जोगीले कुदाएको को १ त ५०४६ न. को ट्रयाक्टरले ठक्कर दिएको भनी अनुसन्धानबाट खुल्न आएपछि ठक्कर दिने ट्रयाक्टर र चालक जोगी जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा

    ४ घण्टा अगाडि

    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम

    २१ घण्टा अगाडि

    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड

    २ दिन अगाडि

    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    ३ दिन अगाडि

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    ४ दिन अगाडि

    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक

    ५ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    ४ घण्टा अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    २१ घण्टा अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    २ दिन अगाडि
    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
    ३ दिन अगाडि
    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    ४ दिन अगाडि
    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक
    ५ दिन अगाडि
    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    ७ दिन अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    ७ दिन अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    १ हप्ता अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    १ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.