Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया सुरु

    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया (२०८०’ सुरु भएको छ ।

    काँकरभिट्टा माबिको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन प्रदेश सांसद गोपाल तामाङले गरेका थिए । कार्यक्रममा खेलकुदको क्षेत्रमा योगदान पुर्याउने तीन जना अग्रज खेलाडीलाई सम्मान गरिएको थियो ।

    लामो समयदेखि खेलकुदमा योगदान गर्ने फुटबलमा गणेशबिक्रम नेङ्वाङ, कराँतेमा अर्जुन लम्साल र टेकनाथ पराजुलीलाई प्रमुख अतिथि तामाङले सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।

    फुटबल बक्सिङ र तेक्वान्दो, सामुदायिक भवन काकर्भिट्टामा कराँते, पुर्वेली खेल मैदानमा क्रिकेट, काँकरभिट्टामा खानेपानी हलमा चेस, धुलाबारी माबीमा भलिबल, कवर्डी र ऎथ्लेन्टिक्स खेल प्रतियोगिताको स्थान तयारी गरेको समितिले जनाएको छ ।

    १५ वटाबाट प्रतियोगितामा सहभागी खेलाडीहरुले कराँते, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङ, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना उप्रेतीले सम्बोधन गरेका थिए ।

    सामाजिक बिकास प्रमुख हृदय राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रबिन ओझाले स्वागत गरेका थिए भने वरिष्ठ प्रशासकीय अधिकृत अनन्त वस्तीले संचालन गरेका थिए ।

    चैत ६ गतेसम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्न नगरपालिकाले ५३ लाख ७७ हजार बजेट खर्च छुट्याएको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित

    ५ दिन अगाडि

    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

    १ हप्ता अगाडि

    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

    १ हप्ता अगाडि

    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट

    २ हप्ता अगाडि

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    २ हप्ता अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    ५ दिन अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    १ हप्ता अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    १ हप्ता अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    २ हप्ता अगाडि
    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    २ हप्ता अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    २ हप्ता अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ३ हप्ता अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    ३ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    ३ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.