Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेचीनगरका सञ्चारकर्मीलाई विकास पत्रकारिता तालिम

    १ असार २०८१, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काँकरभिट्टा । मेचीनगरका सञ्चारकर्मीहरुका लागि विकास पत्रकारिता तालिम सुरु भएको छ । मेचीनगर सञ्चार प्रतिष्ठानले नगरपालिकाको सभाहलमा दुई दिवसीय विकास पत्रकारिता तालिम आयोजना गरेको हाे ।

    शनिबार भएको पहिलो दिनकाे तालिममा मेचीनगरका ३० बढी सञ्चारकर्मी सहभागी भएको थियाे ।

    कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले व्यानर पढेर तालिमको उदघाटन गर्नुभएको थियो । त्यसक्रममा उहाँले मिडियाकर्मीहरुमा एकद्वार प्रणालीबाट जान सञ्चार प्रतिष्ठान गठन गरिएको बताउनुभयो ।

    उपप्रमुख उप्रेतीले पछिल्लो समय सञ्चारकर्मीहरुसँग सहकार्य गरेर अघि बढ्नबाट नगरपालिका चुकेको र नगरपालिकाको तर्फबाट पत्रकारहरुसँग पर्याप्त छलफल र सहकार्य नभएकोमा आफुलाई पीडा बोध भएको बताउँनु भयाे ।

    वडा नम्बर ७ अध्यक्ष प्रह्लादमणि ओलीले नगरपालिकाले जनताको आवाज बाहिर ल्याउने सञ्चारकर्मीहरुका लागि लगानी गर्नुपर्ने बताउनुभयाे । उहाँले नगरले कोषनै बनाएर मिडियाकर्मीहरुका लागि छुट्याउनु पर्ने समेत बताउनुभयाे ।

    त्यस्तै नगरपालिका प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, प्रेस कल्ब मेचीनगरका पूर्व अध्यक्ष  मुक्ति पौडेल र प्रेस कल्ब मेचीनगरका अध्यक्ष डम्बर बरालले शुभकामना मन्त्वय राख्नुभएको थियो ।

    तालिममा पत्रकारहरुको आचार संंहिताका बारेमा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेलले,विकास पत्रकारीताको अवस्थाका बारेमा पत्रकार मोहन काजी तथा विकास पत्रकारीताको चुनौतीका बारेमा पत्रकार ज्ञानेन्द्र निरौलाले सहजिकरण गर्नुभएको थियो । 

    प्रतिष्ठान अध्यक्ष शिशिर चम्लगाईँको अध्यक्षतामा भएको उद्घाटन सत्रमा स्वागत सदस्य झुलन रेग्मी र संचालन सदस्य सचिव प्रकाश पौडेलले गर्नुभएकाे थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    २० घण्टा अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    २१ घण्टा अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ६ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    २० घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    २१ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ६ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.