Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    जैतुन छाँया (सिजन–३ एपिसोड–२ ) धुलाबारी सामुदायीक हलमा असोज ३ मा हुँदै

    २४ श्रावण २०८१, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१० महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    – होमराज राई,

    मेचीनगर । विर्तामोड नगर ईसाई समाज जवान संगतीको आयोजनामा जैतुन छाँया (सिजन–३ एपिसोड–२ ) विर्तामोडमा रहेको कृष्ण हलमा हुने भएका थिए तर विविध कारणबस पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक भवन धुलावारीमा हुने आयोजक टिमले जनाएको छ।

    यहि असोज ३ गते गरिने जैतुन छाँया सिजन–३ एपिसोड–२ हुन लागेको समाजका सल्लाहकार पास्टर जोएल भुजेलले जानकारी दिएका छन । सो कार्यक्रमका लागि नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा था राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चित एडिटिएस ब्याण्ड आउने छन । जसमा गायन, जीवन गवाही र बाइबलीय शिक्षा पनि दिइने कार्यक्रम रहेको छ।

    कार्यक्रममा उठेको टिकटको रकम, स्पोनसरको रकम, सहयोगको रकम, सबै कार्यक्रममै खर्च गर्ने भएको छ।  जस्तै साउन्ड सिट्म, होटल व्यवस्थापन, यातायात व्यवस्थापन, मिडिया, हल भाडा, आदिमा खर्च हुने जनाएको छ।

    कन्सर्टको टिकट प्री सेल रु.४०० आउटडोर रु.५०० स्पेशल रु.१००० शुल्क तोकिएको छ। कन्सर्ट अगावै टिकट लिएबापत छुटको व्यवस्था पनि रहेको बिर्तामोड नगर ईसाई समाज जवान संगती अध्यक्ष गायस शेर्पाले बताएका छन्।


    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मेचीनगर ईसाई समाजको साधारण सभा असार १६ मा हुने

    २ दिन अगाडि

    राजावादीद्धारा भोलि उपत्यका बन्दको घोषणा

    ४ दिन अगाडि

    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा

    ४ दिन अगाडि

    ‘महाभोज’को प्रदर्शन मिति तय जेठ ३० गतेलाई

    ४ दिन अगाडि

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब लिटरको कति ?

    ५ दिन अगाडि

    मंगोल नेशनल अर्गनाइजेसन झापाद्वारा १८औँ गणतन्त्र दिवस मनाए

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेचीनगर ईसाई समाजको साधारण सभा असार १६ मा हुने
    २ दिन अगाडि
    राजावादीद्धारा भोलि उपत्यका बन्दको घोषणा
    ४ दिन अगाडि
    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा
    ४ दिन अगाडि
    ‘महाभोज’को प्रदर्शन मिति तय जेठ ३० गतेलाई
    ४ दिन अगाडि
    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब लिटरको कति ?
    ५ दिन अगाडि
    मंगोल नेशनल अर्गनाइजेसन झापाद्वारा १८औँ गणतन्त्र दिवस मनाए
    १ हप्ता अगाडि
    तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्दा दर्ता
    १ हप्ता अगाडि
    विषाक्त च्याउ खाँदा इलाम माङसेबुङका तीन जनाको गयो ज्यान
    २ हप्ता अगाडि
    हराइरहेका बालक साढे ३ महिनापछि परिवारसँग पुनर्मिलन
    २ हप्ता अगाडि
    थानकाेटमा सवारी दुर्घटना, कारलाई ठाेकेर घरकाे भित्तामा पुग्याे फाेर्स
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.