Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

मेचीनगर । काँकरभिट्टा नाकामा कार्यरत नव अभियान नेपालले भारतको विभिन्न स्थानबाट ९ महिनादेखि अभिभावकसँग सम्पर्कविहीन रहेका भारतबाट २ जना बालकको उद्धार गरेको छ। बाणगङगा नगरपालिका ६ कपिलबस्तु घर भएका बर्ष १५ का सोहन थारुलाई भारतको कलकता र धनुषाको मिथिला नगरपालिका ४ बस्ने बर्ष १५ का अजित बहादुर घिसिङ्गलाई बंगालको जल्पाइगुडी स्थित फेला पारेका थिए । उनीहरुलाई भारतमा भेटेपछि राजदूताबास र नव अभियान नेपाल शाखा काँकरभिट्टाको पहलमा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहजीकरणमा उद्धार गरी शुक्रबार नेपाल ल्याएर अभिभावकलाई पुनर्मिलन गराउन सफल भएको नव अभियानका क्षेत्रिय संयोजक इन्द्रबहादुर बस्नेतले खबरपोस्ट अनलाइनलाई जानकारी दिएका थिए । अभिभावकको अनुसार ९ महिनादेखि बेपत्ता भएर…

Read More

मेचीनगर । इसाईहरुको पवित्र पर्व ख्रीष्टमस भव्य रुपमा मेचीनगरभर मनाइएको छ । ख्रीष्टमसको अवसरमा मेचीनगर–६, काँकरभिट्टास्थित कृृपा फ्रि मेथोडिस्ट चर्चले सांगीतिक कार्यक्रम गरी मनाइएको छ । यदा झै यस बर्षको ख्रीष्टमसमा पनि जेष्ट नागरिक,एकल महिला, अपाङ्गताहरुलाई उपहार दिएर सम्मान गरियो भने बालबालिकाहरुलाई उपहार बितारण गरिएको पास्टर शमूएल तामाङ्गले बताउनुभयो । कृपा फ्रि मेथोडिस्ट चर्चले बिभिन्न कार्यक्रमकासाथ ख्रीष्टमस मनाएको छ । युवा समूहबाट नृत्य र नाटक,आमा दिदिबहिनी संगतीबाट गीत तथा नृत्य, बालसंगतीबाट नृत्य र एकल एलिसा सुजी र मार्था तामाङ्गबाट गीतद्धारा कार्यक्रम आशिषमय भएको सहभागीहरुको भनाई थियो । कार्यक्रममा रेभ पास्टर शमूएल तमाङले भन्नुभयो,ख्रीष्टमस भनेको एकअर्कामा ख्रीष्टले सिकाउनु भएको एकता,प्रेम र…

Read More

झापा । आज डिसेम्बर २५ का दिन बिश्वब्यापीरुपमा प्रभू येशू ख्रीष्टको जन्मोत्सव अर्थात ‘ख्रीष्टमस डे’ मनाउँदैछन्। प्रभू येशू ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै ख्रीष्टियनहरुले ‘ख्रीष्टमस डे’ मनाउँने गरेको हो । आजभन्दा दुई हजार २५ वर्षअघि येशू ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कन्य कुमारी मरियमबाट जन्मिएका येशू ख्रीष्टले मानवजातिको निम्ति मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा ख्रीष्टियनले समुदायले आजको दिनलाई बिशेष दिनको रुपमा ‘ख्रीष्टमस’ मनाउने गर्दछन् । नेपालको परिप्रेक्ष्यमा मण्डलीको आरम्भसंगै हर्सोलासका साथ अन्य देशहरुमा झै यस देशमा पनि भब्यताका साथ ख्रीष्टमस मनाउन आरम्भ भएको हो । हाल नेपालमा ३५ लाख ख्रीष्टियनले धर्मावलम्बी रहेको…

Read More

काठमाडौँ। कैलालीमा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरूलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका पास्टरलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ । कैलाली प्रहरीका अनुसार भट्टराईलाई धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थपेर भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गर्ने बहानामा विद्यार्थीहरूलाई ईसाई धर्ममा लाग्न प्रेरित गरेको आरोप छ ।

Read More

झापा । प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो । गत वर्ष यही रंगशालामा आयोजित झापा गोल्डकपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हात पारेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको ‘झापा कप’ फाइनल प्रतियोगिताको सुरुवातमा एनआरटीले बल पोजिसन राखेको थियो…

Read More

६ पुस २०८१, शनिबार, तरुण राई, मेचीनगर । २०८१ सालको बडादिन (ख्रीष्टमस) को अवसरमा मेचीनगर इसाई समाजले मेचीनगर नगरपालिका धुलाबारी र काँकरभिट्टा बजार क्षेत्रमा मैनबती प्रज्वलन कार्यक्रम सम्पन्न गर्यो सो मैनबती प्रज्वलन कार्यक्रममा मेचीनगर भित्र रहेको मण्डलीबाट करिब दुई सय भन्द बढी जान सहभागि थियो।काँकरभिट्टा बस स्टेण्डमामा सम्पन्न भएको सो कार्यक्रममा क्वाइनोनिया दिव्य शान्ती मण्डली काँकरभिट्टाका पास्टर राम कुमार थापाले शुरुको प्रार्थना गर्नु भएको थियो र केही ख्रीष्टमसको भजन गएर परमेश्वरलाई धन्यबाद दिएर मैनबती प्रज्वलन शुरु गरिएको थियो मेचीनगर समाजले मेचीनगरको धुलाबारी चौक र काँकरभिट्टा बसस्टेण्डमा मैनबत्ती प्रज्वलन गरेका थिए । यस मैनबत्तीले हामी पनि अध्यारोमा चम्कनुपर्छ भन्ने सन्देश दिन खोजेको अध्यक्ष…

Read More

काठमाडौँ। दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भएपनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो ।

Read More

झापा । झापाको मेचीनगरमा हिजो राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ६ का ३४ वर्षीय दिवस प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिजो राति ९ः२० बजे मेचीनगर ८ मकरेचोकस्थित भित्री पक्की सडकखण्डमा इटाभट्टादेखि नकलबन्दातर्फ जाँदै गरेको मे ७ प १२३४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा चालक प्रधान घाइते भएका थिए । उनलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा राति ९ः५० बजे डाक्टरले मृत घोषणा गरेका हुन् । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

मेचीनगर । मेचीनगर नगरपालिकामा आजदेखि पाचौँ मेचीनगर स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मेचीनगर—२ स्थित मेची जनसाधारण माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरिन् । मेचीनगर नगरपालिकाको आयोजना जिल्ला खेलकुद विकास समिति झापाको संयोजन र मेची जनसाधारण माध्यमिक विद्यालय मेचीनगर—२ को व्यवस्थापनमा सुरु यो चौधौं झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड छनौट खेलकुद प्रतियोगिता समेत हो । राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवको रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन मेचीनगर नगरपालिकाले उल्लेखीय भूमिका खेलेको उपप्रमुख उप्रेतीको बताइन् । नगरभित्रको खेलकुद…

Read More

बिर्तामोड । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दिपेश गुरुङले गोल गर्न सफल भए । गोलरक्षक अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो । ४० औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । समिर तामाङको कर्नर प्रहारलाई…

Read More