Author: सन्देश पोस्ट

“सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

विराटनगर । संघीय सरकार बनाउँदा केन्द्रमा राजनीतिक समीकरण बदलिए पछि प्रदेश सरकारहरु पनि फेरिने विगतको अभ्यासलाई कोशी प्रदेशमा संभवतः लागू नहुने भएको छ । कोशी प्रदेशका दलहरुले प्राप्त गरेको सांसदको संख्याका आधारमा सधैंभरि सरकार अस्थिर बनिरहेको परिप्रेक्ष्यमा केन्द्रको परिवर्तन पछि कोशीमा के होला भन्ने चर्चा पनि चलिरहेको हो । कोशी प्रदेशमा संसदीय अंक गणितका कारण सकसपूर्ण ढंगले निर्माण भएको एमाले नेतृत्वको सरकार छ। जसमा माओवादी केन्द्रका तीनजना मन्त्री र एकजना राज्यमन्त्री अहिले सरकारको जिम्मेवारीमा छन् । संघीय सरकारबाट माओवादी केन्द्रको बहिर्गमनसँगै कोशी प्रदेशमा पनि सरकार छाड्ने अवस्था बने पनि अहिलेसम्म सरकारबाट बाहिरिएको छैन। किन यस्तो भइरहेको र अबको दिशा के हुने…

Read More

साउन ३, माेरङ । भिजिट भिसामा एकजना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा नेपाल प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘बेचबिखन गरेको भन्ने पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बुधबार ललितपुर महानगरपालिका–२४ बाट निजलाई पक्राउ गरेको हो ।’ अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलब रु ४० हजारसम्म हुने काममा लगाइदिने प्रलोभन देखाई रु दुई लाख नगद लिई दुबईमा अर्का अभियुक्तले भेट गरी आफू बस्ने कोठामा लगि बन्धक…

Read More

२ साउन, काठमाडौं । ‘नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन’ भन्ने शीर्षकमा फ्रान्सको सबैभन्दा ठूलो दैनिक पत्रिका ‘लि माेन्ड’ ले समाचार प्रकाशित गरेको छ । मंगलबार प्रकाशित उक्त समाचारको ‘लिडलाइन’ मै पत्रिकाले ‘राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपालले शीर्ष स्थान कायम राखेको छ,’ भन्ने उल्लेख छ । प्रधानमन्त्रीका रूपमा आइतबार सपथ खाएका केपी शर्मा ओली विगत १५ वर्षमा बनेका चौधौं प्रधानमन्त्री रहेको ‘लि मोन्ड’ ले लेखेको छ । नेपालमा सन् १९९० मा संसदीय प्रजातन्त्र पुनर्स्थापना भएपछिका उनी ३०औं प्रधानमन्त्री हुन् । यो भनेको हरेक वर्ष नयाँ प्रधानमन्त्री फेरिन्छ भन्ने हो । ३ करोड जनसंख्या भएको सानो हिमाली गणतान्त्रिक मुलुकका लागि यो महत्त्वपूर्ण…

Read More

काँकरभिट्टा । मेचीनगर नगरपालिकाले अस्तव्यस्त रहेको सवारी चापलाई व्यवस्थित बनाउने भएको छ । पूर्व पश्चिम राष्ट्रिय लोकमार्ग, काँकरभिट्टा बस टर्मिनल, प्यारीभिट्टा बसपार्क लगायतका क्षेत्रहरुमा सवारी साधन संचालन तथा पार्किङ ब्यवस्थापनका लागि योजना बनाएर निर्णय गरिएको हो । मेचीनगर नगरपालिकाले मंगलवार एक सूचना जारी गरि काँकरभिट्टा मेची भन्सार गेट पश्चिम पूर्वान्चल पेट्रोल पम्मसम्म राष्ट्रिय लोकमार्गमा सार्वजनिक यातायातका सवारी साधन पार्किङ गर्न नपाईने जनाएको छ । सूचनामा भनिएको छ –‘काँकरभिट्टा बस टर्मिनल तथा प्यारीभिट्टा वसपार्क संचालन तथा ब्यवस्थापन समितिले सार्वजनिक यातायातका सवारी साधन संचालनको लागि निर्धारण गरेको समय सारिणी बमोजिम मात्र सार्वजनिक यातायातका सवारी साधन संचालनको ब्यवस्था मिलाउने, काँकरभिट्टा वस टर्मिनलवाट संचालनको समय…

Read More

साउन १, झापा। झापाका दुई जना पत्रकार झुलन रेग्मी र डिकेश लामालाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।  पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार यस वर्ष मेचीखबर साप्ताहिकका प्रधान सम्पादक रेग्मी र नेपाल टेलिभिजनका झापा सम्वाददाता लामालाई संयुत्तः रुपमा प्रदान गर्ने निर्णय भएको प्रेस सेन्टर झापाले जनाएको छ । असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बढाएको छ । यस अघि २१ हजार रहेको पुरस्कार राशीलाई यो बर्षदेखि ४२ हजार पुर्याउने निर्णय भएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले बताउनु भयो । …

Read More

काठमाडौँ । बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाका परिवारहरुलाई सरकारले दश लाखको दरले राहत उपलब्ध गराउने भएको छ ।  सोमवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले विपदमा परी १० दिनसम्म बेपत्ता भएकाहरुलाई पनि मृतक सरहनै राहत उपलब्ध गराउने निर्णय गरेको छ ।  यसअघि सो व्यवस्था नभएकाले मन्त्रीपरिषद् बैठकले आवश्यक निर्णय पनि गरेको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

Read More

– होमराज राई वास्तवमा बप्तिस्मा दिने यूहन्ना परमेश्वरले चुन्नुभएको बिशेष अग्रदूतको रुपमा लिन सकिन्छ । उनी साँच्चीनै बाइबलमा भएका अन्य अगमबक्ताहरुका तुलनामा अतिनै महत्वपूर्ण ब्यक्ति हुन्, जसको बारेमा अध्ययन गर्नु अति आवश्यक मैले ठानेको छु । किनकि उनले पुरानो र नयाँबीच पुल निर्माण गर्ने काम गरेका छन् ।“इस्राएलमा एक पटक यस्तो समय थियो जुन बेला अगमवक्ता र अगमवाणी हराएको थियो । ‘ मलाकीदेखि मत्तीसम्म अन्धकारको यूगको समय थियो । यो समय अगमवाणी र अगमवक्ता नजन्मेको लगभग ४ सय बर्ष भइसकेको थियो । यसैको अन्त्यतिर बप्तिस्मा दिने यूहन्नाको आवाज यहुदियाको उजाड स्थानमा आयो । उनको आवाज परमेशवरबाटको थियो । जुन आवाज…

Read More

काठमाडौं ।अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्नेको परिचय खुलेको छ। एफबिआईले गोली हान्ने युवक २० बर्षिय थोमस म्याथ्यु क्रक्स रहेको बताएको छ। पेन्सिलभेनियाकै २० वर्षीय क्रुक्सले पूर्व राष्ट्रपति ट्रम्पलाई गोली प्रहार गरेका थिए । गोली ट्रम्पको कानमा लागेको थियो र उनी अहिले सुरक्षित रहेका छन्। एफबिआईले यस घटना बारे अनुसन्धान भइरहेको जानकारी दिएको छ। यस घटनामा सुरक्षाकर्मीले गोली हान्ने युवकलाई घटनास्थलमै गोली हानेका थिए र उनको मृत्यु भएको छ। युवकको गोली लागेर एक ट्रम्प समर्थकको पनि मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

Read More

असार ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही आज अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न…

Read More

काठमाडौं । आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सारिएको छ। विशेष कारणले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सोमबार १ बजेलाई बैठक बाेलाइएकाे संसद सचिवालयले जनाएको छ। यसअघि आइतबार अपराह्न ३ बजेका लागि बैठक तय भएको थियो।

Read More